नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद थोपरेर नआउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समाजवाद आफ्नो आर्थिक, सामाजिक, भौतिक परिवेशअनुसार जगबाटै उमार्नुपर्ने बताएका छन् ।
काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् । समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद विषयक अन्तर्क्रिया’ लाई सम्बोधन गर्दै उनले समाजवादको आधार तयार पार्ने उद्देश्यका साथ आफूले नयाँ कदम चालेको उल्लेख गरे […]
काठमाडौं, २० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विकल्प आएमा पार्टीको नेतृत्व छोड्न तयार रहेको बताएका छन् । आज (शनिबार) पार्टीका नेता राम कार्कीद्वारा लिखित पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै प्रचण्डले ३५ वर्ष पार्टीको नेतृत्व गरिसक्दा पनि छोड्छु भनेर सुख नपाएको बताए । अब प्रचण्डले […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन् । यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको जिकिर छ ।नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘केही महिनादेखि बाबुर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका राजनीतिक दलहरुले केही गरेनन् भन्ने गरी टिप्पणी गर्नु गलत भएको बताएका छन् । नेकपा संस्थापक नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित नेपालमा समाजवाद ः चुनौति र सम्भावना विषयक कार्यक्रममा बोल्दै प्रचण्डले दलहरूका केही कमी कमजोरी भएपनि ऐतिहासिक रुपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।‘अहिले पार्टीहरुले केही गरेनन् भन्नु कुरा गलत हो । पञ्चायती व्यवस्था विरुद्ध वामपन्थी र लोकतन्त्रवादी मिलेर आन्दोलन गर्यौं
माओवादीले अहिले जितेका १२२ पालिका देशभरको नमूना हुन सक्नुपर्नेमा जोड दिँदै उनले अर्को चुनाव आइपुग्दासम्म देशको विकास गर्ने, जनताको सेवा गर्ने, समाजवाद स्थापना गर्ने माओवादी नै हो भनेर जनतालाई विश्वासमा लिन सक्नुपर्ने बताए।...
प्रचण्ड वा अरू कुनै नेता एक/दुई दिन खेतबारीमा खेलिदिएर श्रमिक मजदूरले न्याय पाउने होइनन्, बाबुराम वा कुनै नेताले कुनै गरिबको भान्सामा खाना खाइदिएर उसको चूलोमा समृद्धि आउने पनि होइन।...