नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईसँग मिलेर नेपालमा समाजवाद स्थापनाका लागि नयाँ जनयुद्ध गर्ने सङ्कल्प गरेको जानकारी दिएका छन् । दुई पार्टी चुनावका लागि मात्र नभएर समाजवादको नयाँ मोडल दिनका लागि एकै ठाउँ उभिएको उनले बताएका हुन् । यो मोडल २१ शताब्दीको समाजवादको मोडल हुने प्रचण्डको जिकिर छ ।नेपाल समाजवादी पार्टीद्वारा काठमाडौँमा आयोजित चियापान कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘केही महिनादेखि बाबुर