काठमाडौं : स्थानीय तह निर्वाचनका लागि ६५ वटा संस्थाले आवेदन दर्ता गराएका छन्। निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयवेक्षणका लागि संस्था दर्ताका लागि चैत १३ गते आवेदन खुलाएको थियो।
आयोगमा ६५ संस्थाले २० हजार बढी प्रयवेक्षक खटिने गरी प्रस्ताव दर्ता गराएका हुन्।
जसमध्ये ११ हजार ६९४ जना पुरुष, ८ हजार ४८२…