काठमाडौँ – निर्वाचन आयोगबाट आफूले वैधानिकता पाएको जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले अध्यक्ष महन्थ ठाकुर समूहमा लागेका संघीय सांसद र कार्यकारिणी समिति सदस्यलाई तत्काल कारबाही नगर्ने नीति बनाएका छन् । बरु तिनीहरुलाई आफूतिर तान्ने कसरत जारी…