काठमाडौँ – आजकाे प्रि-ओपन सेसनमा नेप्से सूचक १.०९ अंकले घटेको छ। यससँगै सूचक १८८४.२१ विन्दुमा आएको छ। १२ कम्पनीको १३ लाख ६९ हजार ९२४ रुपैयाँको सेयर कारोबार भएको छ। कुल एक हजार ८७६ कित्ता सेयर खरिदबिक्री भएको छ। यो सेसनमा कुल ५ कम्पनीको भाउ बढेको छ भने ५ को मूल्य घटेको छ र २ कम्पनी […]