कपिलवस्तु गोलीकाण्ड : घाइते पाशीको मृत्यु (अपडेट)

कपिलवस्तुमा गोली प्रहारबाट घाइते भएका घुरहु भनिने रामसमुज पाशीको मृत्यु भएको छ । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ५ मा अज्ञात समूहको गोली लागि घाइते भएका पाशीको उपचारका क्रममा मृत्यु भएको हो । पाशीको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको  प्रहरीले जनाएको छ ।  उनलाई  स्थानीयको एक खाली घरमा अज्ञात समूहले पाशीको बायाँ खुट्टामा गोली  प्रहार गरेको थियो ।उनको अत्यधिक रक्तस्राव कारण ज्यान गएको जिल्ला अस्पताल कपिलवस्तुले पनि पुष्टि गरेको छ । उपचारका लागि ल्याइपुर्याएलगत्तै उनको

सम्बन्धित सामग्री

अमेरिकाको वासिङ्टनमा पनि गोलीकाण्ड, तीनको घटनास्थलमै मृत्यु

एजेन्सी । अमेरिकामा एकपछि अर्को गोलीकाण्ड भएको छ । क्यालिफोर्नियामा तीन दिनको बीचमा भएका दुई वटा गोलीकाण्डमा १८ जनाको ज्यान गएको घटनालगत्तै मंगलबार वासिङ्टन राज्यको याकिमा शहरमा अर्को गोलीकाण्ड भएको छ । जहाँ तीन जनाको ज्यान गएको छ भने आक्रमणकारीले आफैंलाई गोली हानी आत्महत्या गरेका छन् । मंगलबार राति भएको घटनामा तीन जना मारिएको र […]

अमेरिकामा फेरि गोलीकाण्ड, ३ जनाको मृत्यु

काठमाडौँ- अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ । घटनामा तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । देशको क्यालिफोर्नियामा घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरूले जनाएका छन् । स्थानीय समय अनुसार राती १२:४५ बजे घटना भएको हो । आक्रमणकारीले चार पुरुष र एक महिलालाई गोली प्रहार गरेको […]

अमेरिका फेरि गोलीकाण्ड – मेरिल्याण्डमा तीन जनाको मृत्यु

काठमाडौँ- अमेरिकामा फेरि गोलीकाण्ड मच्चिएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एउटा कारखानामा भएको गोलीकाण्डमा उनीहरूको मृत्यु भएको हो । राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरील्याण्डका गभर्नर ल्यारी होगनले बताएका छन् । आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो । वासिङ्टनको प्रहरी […]

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीनजनाको मृत्यु

अमेरिकामा फेरि अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीनजनाको मृत्यु भएको छ। बुधबार ओक्लाहमाको एक अस्पताल क्याम्पसमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो हमलामा...

अमेरिकामा फेरी अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु

अमेरिकामा फेरी अर्को गोलीकाण्ड भएको छ। यहाँको ओक्लाहमाको एक अस्पताल क्याम्पसमा भएको हमलामा तीन जनाको मृत्यु भएको छ।...

अमेरिकाको डेनभरमा गोलीकाण्ड, ४ जनाको मृत्यु

अमेरिकाको डेनभर मेट्रो क्षेत्रमा गोलीकाण्ड हुँदा चारजनाको मृत्यु भएको र एक प्रहरी अधिकृत घाइते भएको अधिकारीहरूले जनाएका छन् । गोलीकाण्ड मच्चाउने व्यक्ति पनि मारिएको उनीहरूको भनाइ छ ।  ‘डेनभर शहर र काउन्टीका चारवटा स्थानमा गोली चलेको हो,’ डेनभरका प्रहरी प्रमुख पल पाजेनले बताए ।  स्थानीय समयअनुसार सोमवार अपराह्न ५ बजे तीनजनालाई गोली हानिएको थियो । दुई महिलाको मृत्यु भएको थियो र एक पुरुष घाइते भएका थिए ।  प्रहरीले आक्रमणकारीको गाडी पहिल्याएर पछ्याएको थियो । गोली हानाहान भएको थिय...

अमेरिकाको ओहायोमा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको ओहायोमा रहेको योंग्सटाउनमा आइतवार बिहान एउटा बारमा गोलीकाण्ड हुँदा तीनजना मारिएका छन् भने पाँचजना घाइते भएका छन् ।  प्रहरीका अनुसार, टर्च क्लब बार यान्ड ग्रिलमा बिहान २ बजेपछि अधिकारीहरूलाई बोलाइएको थियो ।  घाइतेहरूलाई सेन्ट एलिजाबेथ योंग्स्टाउन हस्पिटल लगिएको थियो । प्रहरीले गोली चलाउने व्यक्ति(हरू)का विषयमा अनि के कारणले गोलीकाण्ड भयो भन्ने विवरण दिएको छैन । घटनाको अनुसन्धान जारी छ ।

अमेरिकाको विस्कोन्सिनमा गोलीकाण्ड, २ जनाको मृत्यु

अमेरिकाको विस्कोन्सिनमा रहेको याशवाउबेनोनमा रहेको ओनीडा नेसन क्यासिनोमा एक बन्दूकधारीले दुईजनाको हत्या गरेका छन् र तेस्रो व्यक्तिलाई गम्भीर घाइते बताएका छन् ।  प्रहरीले घटनास्थलमा पुगेर बन्दूकधारीलाई मारेको छ ।  गोलीकाण्ड र्‍याडिसन होटल र कन्फरेन्स सेन्टर नजिकको क्यासिनोमा शनिवार साँझ साढे ७ मा भएको हो ।  घटनामा कुनै पनि अधिकारी घाइते भएका छैनन् ।  आरोपितले घटनास्थलमा नभएका मानिसलाई तारो बनाउन खोजेको प्रहरीको भनाइ छ । आफूले मार्न चाहेको मान्छे नभेटेपछि उसका सहकर्मी र साथीलाई मारेको ...

अमेरिकाको केनोशामा गोलीकाण्ड, ३ जनाको मृत्यु

अमेरिकाको विस्कोन्सिन राज्यमा रहेको केनोशा काउन्टीमा गोलीकाण्ड हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  आक्रमणकारी फरार रहेको शेरिफ डिपार्टमेन्टका एक प्रवक्ताले जनाए ।  घटना स्थानीय समयअनुसार आइतवार बिहान पौने १ बजेतिर भएको हो । द सोमर्स हाउस ट्याभर्न नामक भट्टीपसलमा गोलीकाण्ड मच्चिएको हो । घाइतेहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।  यो एकल घटना भएको र स्थानीय समुदायलाई जोखिम नरहेको बताइएको छ ।  प्रहरीले आरोपितको खोजी गरिरहेको छ । घटनास्थल नजिकको शेरिडान रोडमा ...

अमेरिकामा गोलीकाण्ड हुँदा बालकसहित ४ जनाको मृत्यु

अमेरिकाको लस एन्जिलिसमा बुधवार एक कार्यालय भवनमा गोलीकाण्ड हुँदा एक बालक सहित चारजनाको मृत्यु भएको छ ।  प्रहरीसँग गोली हानाहान गरेको आरोपितलाई हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।    अरेन्ज सिटीमा भएको रक्तपात एक महिनामा अमेरिकामा भएको तेस्रो हिंस्रक गोलीकाण्ड हो । आरोपितले किन गोलीकाण्ड मच्चाएका हुन् भन्ने विषयमा अधिकारीहरूले खुलाएका छैनन् ।  अरेन्ज प्रहरी विभागकी लेफ्टिनेन्ट जेनिफर अमातले प्रहरी अधिकारीहरू घटनास्थलमा बेलुका साढे ५ बजे पुगेको र त्यतिखेर गोली चलेको अनि आरोपितसँग गोली हा...