इजरायल जाने युवासँग सम्झौता गरिँदै

वैदेशिक रोजगार विभागले इजरायलबाट नामावली प्राप्त हुने युवासँग रोजगार सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । इजरायलको पिवाबाट स्तरीय रोजगार सम्झौता (एसईए) प्राप्त भएका युवालाई रोजगार सम्झौतामा हस्ताक्षर, अभिमुखीकरण गराउने तथा भिसा प्रक्रियाका लागि काम गर्ने तयारी सुरु गरिएको हो ।यसका लागि विभागले अभिमुखीकरणका लागि व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान र भिसा प्रक्रियाका लागि […]

सम्बन्धित सामग्री

काठमाडौं प्रहरीले सूचना संकलन गर्न दुई सय जनालाई ‘सुराकी’ को रूपमा खटायो

महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता ‘सुराकी’ को रूपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, ‘हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै सूचना आउन थाल्छ भन्ने आशा…

'ट्याक्सी चालकदेखि चिकित्सकसम्म प्रहरीका सूचनादाता' :: Pahilopost.com

काठमाडौंः महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय जना युवालाई खबरी सूचनादाता को रुपमा खटाएको छ। अपराध नियन्त्रण गर्न र प्रहरीलाई सूचना उपलब्ध गराउने उद्देश्यले दुई सय युवासँग केही दिनअघि मात्र गोप्य सहमति भइसकेको परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। एसएसपी पोखरेलले भने, 'हामीले केही युवासँग सम्झौता गरिसकेका छौं। केही समयमा नै