पाल्पाको तानसेनमा खसेका ६८ मत रद्ध गरी फेरि मतदान

४ मंसिर, पाल्पा । पाल्पाको तानसेन नगरपालिका ६ जनप्रिय मावि मतदान केन्द्रमा बिहान भएको मतदान रद्ध गरि फेरि मतदान थालिएको छ । ६८ मत खसेपछि त्यहाँ समानुपातिक तर्फको मतपत्र खसाल्ने संघ र प्रदेश सभाको मतपेटिका एक अर्कामा साटिएको पत्ता लागेको थियो । त्यसपछि विवाद भएको थियो । ती खसेका सबै मत रद्ध गर्ने र ६८ […]

सम्बन्धित सामग्री

रद्द भएको स्थानमा दुई दिनभित्र मतदान गर्न आयोगको निर्देशन

काठमाडौँ – निर्वाचन आयोगले आज मतदान रद्ध भएका केन्द्रमा दुई दिनभित्र मतदान गर्न निर्देशन दिएको छ । आइतबार निर्वाचन सम्पन्न भएका पछि आयोजना गरेको पत्रकार सम्मेलन मार्फत आयोगले यस्तो निर्देशन दिएको हो । आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूलाई आवश्यक तयारी गरेर २ दिनभित्र मतदान गराउन निर्देशन दिएको छ ।

बुढीगङ्गामा अब निष्पक्ष र धाधलीरहित मतदान हुन्छ : सहमहामन्त्री पाण्डे

नेपाली काँग्रेसका सहमहामन्त्री  बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित  मतदानमा बिश्वास गर्ने बताएका छन् । काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए ।उनले भने, 'बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले स्वतन्त्र , शान्तिपूर्ण मतदान गर्न नपाएकोले २०७९  बैशाख  ३० गते भएको मतदान रद्ध गरि नि

विराटनगर १२ को मतगणना पुनः सुरु

विराटनगर महानगरपालिका वडा नम्बर १२ को मतगणना पुनः सुरु भएको छ । यसअघि १३ वटा मतपत्रमा मतदान अधिकृत हस्ताक्षर नभएको पाइएपछि एमालेले विरोध गर्दै गणना बहिष्कार गरेको थियो । समस्या समाधानको लागि मुख्य निर्वाचन अधिकृतले सबै दललाई छलफलमा बोलाएर निर्वाचन कानून अनुसार हस्ताक्षर नभएको मतपत्र रद्ध हुने बताएपछि एमाले पछि सरेको हो ।विराटनगर १२ मा ६ हजार १४९ मत खसेको थियो । ३२ सय २४ मत गन्दा १३ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभेटिएपछि विवाद भएको थियो । १३ मध्ये ८ वटा एमालेको सूर्य चिन्हमा, २ वटा काँग्

१४ जिल्लाका २८ स्थलका ४४ केन्द्रमा मतदान रद्ध, अर्को मिति तोकिने

काठमाडौं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४४ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार १४ जिल्लाका २८ स्थलको ४४ मतदान केन्द्रमा मतदान प्रक्रिया रद्ध भएको छ । ती...

२६ स्थानका ४१ केन्द्रको मतदान रद्ध

काठमाडौं । शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१...

स्थानीय तह निर्वाचन : २६ स्थानका ४१ केन्द्रको मतदान रद्ध

काठमाडौँ । आज (शुक्रबार) भएको स्थानीय तहको निर्वाचनमा ४१ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोग स्रोतले जानकारी दिएको छ । आयोग स्रोतले दिएको जानकारीअनुसार २६ स्थानका ४१ केन्द्रको मतदान स्थगित […]

यमुनामाई गाउँपालिकाको मतदान रद्ध

काठमाडौं । रौतहटको यमुनामाई गाउँपालिकाको मतदान रद्ध हुने भएको छ । निर्वाचन आयोगले मतदान रद्ध हुने जनाएको हो ।  स्थानीयले मतपेटिका लिएर भागेका थिए । यमुनामाई गाउँपालिका १ स्थित मतदान केन्द्रबाट स्थानीय मतपेटिका लिएर भागेका हुन् । जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पटकपटक झडप भएको र  मतदानस्थलमा हुलदंगा...

२६ स्थानको  ४१ केन्द्रमा मतदान रद्द

स्थानीय तह निर्वाचन अन्तर्गत शुक्रबार देशभर भएको निर्वाचनमा २६ स्थानको ४१ मतदान केन्द्रमा मतदान रद्ध भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलन गरी ४१ मतदान केन्द्रको मतदान रद्ध भएको जनाएको...

६५ देखि ७२ प्रतिशतसम्म मत खस्ने आयोगको अनुमान, ८ बजेबाट मतगणना

काठमाडौं : निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताएका हुन्। ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताए।  देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्ध नभएको बताउनु भयो । मतदान कार्य साँझ ५

मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो

बारा । बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले अरुको नाममा भोट खसालेपछि मतदान रद्ध भएको छ । शनिवार शुरु भएको नेपाली काग्रेसको जिल्ला अधिवेशनमा मेयर एव सभापतिका उम्मेदवार समेत रहेका यादवले अरुको भोट खसाल्न थालेपछि विवाद उत्पन्न भए भएको थियो । विवादपछि निर्वाचन रद्ध भएको हो । सभापतिका उम्मेदवार रहेका राजेस राय यादवले अरुको […] The post मेयरले नै अरुको नाममा भोट खसालेपछि मतदान रद्ध, मतपत्र जलाईयो appeared first on राजधानी राष्ट्रिय दैनिक.