काठमाडौँ – मित्र राष्ट्र चीनका लागी नेपालका नवनियुक्त राजदूत विष्णुपुकार श्रेष्ठ र नेपाल चीन उद्योग वाणिज्य संघका पदाधिकारीहरुबीच भेटवार्ता भएको छ । भेटमा नेपाल र चीनबीच विद्यमान आर्थिक तथा व्यापार सम्बन्ध तथा क्रियाकलापहरूको विषयमा छलफल भएको छ । छलफलमा संघका अध्यक्ष त्रिभुवनधर तुलाधरले विश्वव्यापी रुपमा देखा परेको कोभिडका कारण थला परेको दुई देशबीच आर्थिक, व्यापार […]