काठमाडौं, १० मंसिर । रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणको हार निश्चित् भएको छ । सो क्षेत्रमा राप्रपाका दीपक बोहोराको जित सु्निश्चित् भएको छ । २५०० मतगणना हुन बाँकी रहँदा बोहोराले २८०० को अग्रता बनाएका छन् । सो क्षेत्रमा सुरुवातदेखि नै खाँण र बोहोराको कडा टक्कर देखिएको थियो ।
७ मंसिर, काठमाडौँ । रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार गृहमन्त्री बालकृष्ण खाणले मतगणनामा अग्रता कायम राखेका छन् । रुपन्देही-३ मा पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाण र तीन दलीय तर्फबाट राप्रपाका वरिष्ठ नेता दीपक बोहरा सहित २२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । रुपन्देही-३ प्रतिनिधि सभा सदस्यको सोमबार […]
६ मंसिर, रुपन्देही । रुपन्देही–३ मा गृहमन्त्री बालकृष्ण खाँण पछि परेका छन् । मंगलबार विहानसम्मको मतगणनामा राप्रपाका दीपक बोहराले चार हजार १७० मतसहित अग्रता लिएका छन् । उनलाई नेकपा एमालेले समर्थन गरेको छ । त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणले तीन हजार ९१९ मत पाएका छन् । गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत […]
काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही–३ बाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गृहमन्त्री बालकृष्ण खाणलाई जनमुक्ति पार्टीले समर्थन गरेको छ । भैरहवामा आयोजित एक कार्यक्रममा रुपन्देही–३ को जनमुक्ति पार्टीका उम्मेदवार मोजिब अलीले पार्टी र व्यक्तिगत रूपमा कांग्रेस (गठबन्धन) का उम्मेदवारलाई सर्मथन गरेको घोषणा गरेका हुन् । रुपन्देही–३ मा जनमुक्ति पार्टीको करिब तीन हजार […]
१३ कात्तिक, बुटवल । मंसिर ४ को प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावलाई लक्षित गरी रुपन्देही ३ मा सत्ता गठबन्धनले ६६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रका अधिकांश बुँदामा संघीय सरकार र स्थानीय तहले यसअघि नै अघि बढाएका काम र विषय समेएिका छन् । घोषणा पत्रमा सिद्धार्थनगर नगरपालिका वरपर ‘सिद्धार्थ चक्रपथ’ निर्माण, तिनाउ–दानव नदीमा […]