अनलाइनबाट २ लाख ठगी गर्ने एक युवा पक्राउ

अनलाईनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा मोरङ रंगेली नगरपालिका-६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले सामाजिक सञ्जाल ह्वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको प्रलोभनमा पार्दै पीडितहरुसँग बैंक खाता नम्बर मागी उक्त खातामा प्रयोग भएको मोबाइल नम्बरमा ओटीपी कोड लिने...

सम्बन्धित सामग्री

डलर साट्ने भन्दै ठगी गर्ने दुई युवा पक्राउ

सेतीदेवी मन्दिरको जंगलमा अमेरिकी डलर सटही गर्ने भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

डलर साट्ने भन्दै ठगी गर्ने दुई युवा पक्राउ

सेतीदेवी मन्दिरको जंगलमा अमेरिकी डलर सटही गर्ने भन्दै ठगी गर्न खोज्ने दुई जना पक्राउ परेका छन् ।

नक्कली फेसबुक अकाउन्ट बनाएर प्रेमीबाट ६० लाख ठग्ने युवा पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमा जोडिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत घर भएका २६ वर्षीय विश्व शर्मा रहेका छन् । आरोपित शर्माले सामाजिक सञ्जाल फेसबुकमा महिलाको नक्कली फेसबुक अकाउन्ट बनाएर पीडितलाई फ्रेन्ड रिक्वेस्ट पठाइ ठगी गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । साथी भएपछि वार्तालाप हुँदै जाँदा […]

पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चौदण्डीगढी […] The post पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पुलिस हुँ भन्दै ठगी गर्दै हिँड्ने दुई युवा पक्राउ

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगि हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ। सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो। उनीहरुले चौदण्डीगढी नगरपालिका– ८ […]

‘विशेष प्रहरी हुँ’ भन्दै ठगी गर्ने २ युवा पक्राउ

अपराध अनुसन्धान व्युरो (सिआईबी) प्रहरी हुँ भन्दै नगद, मोबाइल र बैंकको चेकसमेत लिएर भागेका रौतामाई गाउँपालिका ७ का २३ वर्षीय दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका १२ का ३३ वर्षीय सन्तोष चौधरी पक्राउ परेका हुन्।...

पुलिस हुँ भन्दै ठगी हिड्ने दुई युवा पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफू सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो । उनीहरुले चौदण्डीगढी […]

पुलिस हुँ भन्दै ठगी गर्ने दुई युवा पक्राउ

उदयपुर– जिल्ला प्रहरी कार्यालय उदयपुरले प्रहरी हुँ भन्दै ठगी हिड्ने दुई जना युवालाई नियन्त्रणमा लिएको छ । सर्वसाधारणलाई धम्की दिदै आफु सिभिल प्रहरी भएको भन्दै ठगी गर्ने रौतामाई गाउँपालिका– ७ मुर्कुर्चीका २३ वर्षका दिलिप भन्ने दिपेश लुङ्गेली मगर र त्रियुगा नगरपालिका– १२ पुरानो गाईघाटका ३३ वर्षका सन्तोष राईलाई नियन्त्रणमा लिएको हो ।   उनीहरूले चौदण्डीगढी नगरपालिका– […]

मुद्दा मिलाइदिने भनी पाँच लाख ठग्न खोज्ने दुई युवा पक्राउ

पर्वत : अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका व्यक्तिहरूको मुद्दा मिलाइदिने भनी पाँच लाख रुपैयाँ ठगी गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कास्कीले दुई युवालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा गोरखाको शहीद लखन गाउँपालिका–१ स्थायी घर भई पोखरा महानगरपालिका–५ का २९ वर्षीय चन्द्रबहादुर बल र वडा नं. २६ अर्घौचोक बस्ने ३१ वर्षीय जीवन गुरुङ छन्।जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शुवास हमालका अनुसार गत असोज १९ गत

मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने युवा पक्राउ

पुर्पक्षमा थुनामा रहेकाको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गर्ने पनौती नगरपालिका–५ ढलमलेका २७ वर्षीय रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले जिल्ला अदालत काभ्रेपलाञ्चोकले एक कसुरमा पुर्पक्षका लागि धुलिखेलस्थित कारागारमा थुनामा रहेको प्रतिवादीउपर लागेको कसुर मिलाइदिन्छु भनी उनको आफन्तबाट रु एक लाख २० हजार लिएको जनाइएको छ ।थुनामा रहेका प्रतिवादी छुटाउन उनका आफन्तबाट र थुनामा रहेकासमेतसँग गरी पीडित, प्रहरी, वकिल र फैसला गर्ने निकायसम्म मिलाउनुपर्छ भन्दै झुटो आश्वासन देखाई झुक्यानमा पारी गिर