जापानमा दुई साताको अवधिमा चार जनाको दुखद निधन भयो। दुईजनाले आफैँ मृत्यु रोजे भने अरू दुईजना बाँच्ने रहर हुँदाहुँदै पनि संसारबाट विदा भए। भाइ सुरेश गौतमको कति सपना थिए होलान्। फोटोग्राफीमा रूचि भएका भाइ सुरेशलाई बचाउन पाएको भए! परिवारले बचाउन र भाइ आफैँले पनि लाख प्रयास गर्दा उपाय लागेन। चारैजना नेपालीको आत्मालाई शान्ति मिलोस्। हार्दिक …