काठमाडौंको कौटिल्य स्कुलले भब्यताका साथ मनायो अभिभावक दिवस

काठमाडौं । देशभरका मजदुरका बालबालिका अध्ययनरत काठमाडौं महानगरपालिका वडा नं ३२ मा अवस्थित कौटिल्य गोल्बल स्कुलले आज भब्यताका साथ अभिभावक दिवस मनाएको छ । स्कुलसँग अभिभावक र विद्यार्थीबीच भएको सामिप्यतालाई थप प्रगाढ बनाउन उक्त कार्यक्रम आयोजना गरिएको हो । स्कुलका अध्यक्ष रामनाथ मैनालीले काठमाडौं उपत्यकामा सञ्चालीत थुप्रै निजी विद्यालयमध्ये उत्कृष्ठ नतिजा प्राप्त गर्न आफ्नो विद्यालय […]

सम्बन्धित सामग्री

एस्फोडेल पब्लिक स्कूलले मनायो २४औं अभिभावक दिवस (फोटोफिचर)

काठमाडौं, फागुन १० । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलको २४औं अभिभावक दिवस सम्पन्न भएको छ । एस्फोडेल स्कूलले फागुन ६ गते राष्ट्रिय नाँचघरमा एक भव्य समारोहको आयोजना गर्दै एसईई २० औँ समूहका विद्यार्थीलाई सम्मानसहित बिदाई गर्दै आफ्नो २४औं अभिभावक दिवस मनाएको हो । वरिष्ठ अभिनेता शिव श्रेष्ठ प्रमुख आतिथि र गोरखापत्र संस्थानका पूर्व अध्यक्ष […]

एस्फोडेल पब्लिक स्कूलले मनायो २३औं अभिभावक दिवस (फोटोफिचर)

काठमाडौं, २४ फागुन । काठमाडौंको कालिकास्थानमा रहेको एस्फोडेल पब्लिक स्कूलको २३औं अभिभावक दिवस सम्पन्न भएको छ । एस्फोडेल स्कूलले राष्ट्रिय नाँचघरमा भव्य समारोहकोबीच आफ्नो २३औं अभिभावक दिवस मनाएको हो । उक्त अवसरमा विद्यार्थीहरुले विभिन्न भेषभुषामा आफनो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रधानाध्यापक विरेन्द्रप्रकाश श्रेष्ठले कोरोना महामारीको कारण विद्यार्थीहरुको क्षमता विकासमा असर […]

फेरिल्याण्डले मनायो बार्षिक उत्सव तथा अभिभावक दिवस

स्थापनाकालको छोटो समयमै राष्ट्रिय स्तरमा चिनाउन सफल बुढानिलकण्ठ १० कपन बालुवाखानीमा रहेको फेरिल्याण्ड इन्टरनेशनल स्कुलको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस शनिबार विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि बुढानिmलकष्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीले फेरिल्याण्ड स्कुल नगरपालिकाभित्रकै उत्कृष्ठ बिद्यालय रहेको बताउनुभयो । अधिकारीले फेरिल्याण्ड गुणस्तरीय शिक्षा दिने विद्यालय रहेको र कुनै विद्यार्थीले …

प्रभात माविले मनायो स्थापनाको ५३ औं वार्षिकोत्सव

ललितपुर । ललितपुरस्थित त्यागलमा रहेको प्रभात माध्यमिक विद्यालयले ५३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ । जिल्लाकै उत्कृष्ट मध्यको एक बिद्यालयका रुपमा रहेको प्रभातले वार्षिकोत्सवका अवसर पारेर गणित तथा विज्ञान प्रदर्शनी २०७९ को समेत आयोजना गरेको थियो । प्रदर्शनीमा विद्यार्थीका विभिन्न सिर्जनात्मक सामग्रीहरुको स्टल राखिएको थियो । प्रदर्शनीमा विद्यार्थीहरुले कक्षा कोठामा सिकेका सैद्धान्तिक […]

अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयले मनायो ५८औँ वार्षिकोत्सव

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ ठूलाडेभास्थित भगवती माध्यमिक विद्यालयको ५८औँ वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रमका सम्पन्न भएको छ । भूमिकास्थान वडा नम्वर ०९ को स्रोत केन्द्र समेत रहेको उक्त विद्यालयको वार्षिकोत्सव एक विशेष समारोहकाविच प्रदेश सांसद रामजी प्रसाद घिमिरेले उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा बोल्दै प्रदेश सांसद घिमिरेले विद्यालयलाई १२ कक्षासम्म सञ्चालन गर्नको लागि स्वीकृतिको प्रक्रियामा लैजान आग्रह गर्नुभएको छ । साथै विद्यालयको लागि अति आवश्यक चार कोठे भवन निर्माण र दरवन्दी मिलानकोसमेत पहल गर्ने बताउनु भएको छ। वार्षिकोत्सव कार्यक्रममा नगर प्रमुख रेशम थापा, उप प्रमुख खडानन्द बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री, शिक्षा अधिकृत तुबलाल सापकोटा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियोे । विद्यालयको आर्थिक प्रशासनिक प्रतिवेदन प्रधानअध्यापक कृष्ण खनालले प्रस्तुत गर्नु भएको थियोे । वार्षिकोत्सवको अवसरमा सोही वडा निवासी श्री देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक डाँसिराम दर्लामीले स्वर्गीय बुवा तुलविर दर्लामी र स्वर्गीय आमा भुमा दर्लामीको नाममा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ रकम ४१ हजार ७२४ रुपैयाँ र समाजसेवी रुद्रविर थापाले गत वर्ष वस दुर्घटनामा ज्यान गुमाएका स्वर्गीय छोरा शैलेस थापाको सम्झनामा रु.१ लाख भगवती माध्यमिक विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितीका अध्यक्षलाई संयुक्तरुपमा हस्तान्तरण गर्नु भएको थियो । (खुम रायामाझी)

टाइमलाइन स्कुलले मनायो छैठौँ अभिभावक दिवस - Naya Patrika

जोरपाटी नयाँबस्तीस्थित टाइमलाइन इन्टरनेशनल स्कुलले छैठौँ अभिभावक दिवस मनाएको छ । स्थापना भएको ६ वर्ष पार गरेको अवसरमा विद्यालयले विभिन्न कार्यक्रम गरी अभिभावक दिवस मनाएको थियो । काठमाडौँको पूर्वी क्षेत्रमा...पूरा पढ्नुहोस् »