काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको निर्देशनमा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको वसन्तपुर डबलीमा बनाइएको कंक्रिट संरचना उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा भत्काइएको छ ।
काठमाडौं । सेतो मच्छिन्द्रनाथको रथयात्रा हुने काठमाडौंको रानीपोखरी प्रहरी कार्यालय भवन र आकाशेपुलबीचको बाटोमा बनाइएको कंक्रिटको संरचना भत्काइएको छ ।
सेतो मच्छिन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष निलकाजी शाक्यलगायत स्थानीयले कंक्रिट संरचना बनाउने कामको विरोध गरेका थिए । संरचना भत्काउन उपत्यका विकास प्राधिकरणलाई वडा नम्बर २८ का वडाध्यक्ष भाइराम श्रेष्ठले पत्र पठाएका...
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरूले राजधानीको कमलपोखरीको बीच भागमा निर्माण भइरहेको कंक्रिट संरचना भत्काइदिएका छन्। शुक्रबार सडक विस्तारका नाममा स्थानीयको उठिबास लगाएको भन्दै बृहत् नागरिक समाज, बृहत् नागरिक आन्दोलन, उपत्यकाव्यापी सडक संघर्ष समिति र नेवाः ...