काठमाडौं । समय कति छिटो बितेछ। उनीसँग भेट हुन नपाएको भर्खर जस्तो लागिरहेको थियो । तर करिब २२ वर्ष बितेछ। छुट्टिएपछि कुनै अवसरमा पनि उनीसँग भेट नै भएन। अहिलेजस्तो न सामाजिक सञ्जाल न मोबाइल फोन। त्यसैले पनि सम्पर्क हुन सकेन। फेरि त्यसरी भेट्ने गरी हाम्रो सम्बन्ध जोडिएको पनि थिएन। अव्यक्त भावमै अल्झेको सम्बन्ध जसरी जोडिएको […]