भनिन्छ, मानिसहरूको सम्बन्ध हरेक परिस्थितिसँग गाँसिएको हुन्छ । कसैको भावनात्मक रूपमा, कसैको पारिवारिक सम्बन्धबाट मानिसहरूको आ–आफ्नो सम्बन्ध गाँसिएको हुन्छ । यसको कथनलाई व्याख्या गर्ने हो भने यसको लामो इतिहास छ । तर, धेरै आत्मीयताहरू त विभिन्न खेलकुदको माध्यमबाट पनि जोडिएका छन् । राष्ट्रिय अन्तर्राष्ट्रिय जगत्मा मात्र खेलकुदले मानिसहरूबीच मात्र आत्मीयता जगाएको छैन, यसले त मुलुक–मुलुकबीच […]