लमजुङ कारागारका कैदिबन्दीले लगाए भाइटीका

लमजुङ- लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए । पुरुष कैदीबन्दीले आफ्ना दिदीबहिनीको हातबाट सप्तरंगी टीका लगाएका छन् । दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदै दक्षिणा र उपहार दिए । कैदीबन्दीलाई मूल गेटबाहिर ल्याएर दिदीबिहनीसँग भेटघाट गरी टीका लगाउने […]

सम्बन्धित सामग्री

लमजुङमा कैदीबन्दीले लगाए कारागारमै भाइटीका

लमजुङ कारागारका कैदीबन्दीले कारागारमै भाइटीका लगाएका छन्। बिहीबार ११ बजेर ३७ मिनेट जाँदाको समयदेखि कार्यालय समय साँझ ५ बजेसम्म कारागारमा टीका थाप्ने र लगाउनेको व्यवस्था मिलाएको कारागारका जेलर ताराबहादुर तामाङले बताए। कैदीबन्दीलाई मूल...

लमजुङ कारागारका बन्दीले लगाए भाइटीका

लमजुङ कारागारका अधिकांश कैदीबन्दीले बिहीबार भाइटीका लगाएका छन् । कैद भुक्तान गरिरहेका तथा पुर्पक्षका लागि थुनामा रहेका कैदीबन्दीलाई टीका लगाउन उनीहरूका दिदीबहिनी कारागार आएका थिए ।

सडक मानवहरूका आश्रममा भाइटीका

लमजुङ : भाइटीका लगाउने सुरसार भएपछि मिथुन मानवको मुहारमा खुशी छाउन थाल्यो। आश्रामकी संयोजक अनिता अधिकारी पनि खुशी देखिन्थिन्। सडक मानवहरूले आश्रय लिइरहेका ठाउँ मानव सेवा आश्राम हो र आश्राममा आश्रित मिथुन मानवलाई दाजु मानेर भाइटीका लगाउँदै थिइन् अनिता। ‘मानव सेवासँगै मैले धेरै दाजुहरू पाएको छु’ उनले भनिन्...