मधेस प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउँदै

मधेस प्रदेश सरकारले पहिलोपटक अगामी फागुन १ गते  जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा ...

सम्बन्धित सामग्री

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रद

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड

काठमाडौं । राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष प्रचण्ड जनकपुर […] The post मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा प्रमुख अतिथि प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.

मधेस प्रदेशको ‘जनयुद्ध’ दिवस कार्यक्रममा जाँदै प्रचण्ड

काठमाडौँ – राज्यको निकायले पहिलो पटक मनाउने ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर जाने भएका छन् । मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’ को अवसरमा जनकपुरमा आयोजना गर्न लागेको सहिद सम्मान कार्यक्रमलाई सम्वोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड जनकपुर जाने भएका हुन् । ‘मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’लाई सम्वोधन गर्न अध्यक्ष […]

मधेसमा ‘जनयुद्ध दिवस’को बिदा

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले फागुन १ गते २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो ।

मधेसमा ‘जनयुद्ध दिवस’को बिदा

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले फागुन १ गते २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो ।

मधेस प्रदेशमा आइतबार सार्वजनिक बिदा

जनकपुरधाम – मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मधेस सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले शुक्रबार विज्ञप्ति जारी गर्दै जनयुद्धको अवसरमा सार्वजनिक बिदा दिएको जानकारी दिए। नेकपा माओवादी केन्द्र मधेस प्रदेशमा सहभागी भएपछि पहिलो पटक प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेका छन्। यसअघि सत्तारुढ दल […]

मधेस प्रदेश सरकारले पहिलाे पटक जनयुद्ध दिवस मनाउँदै, प्रचण्डले सम्बाेधन गर्ने

मधेस प्रदेश सरकारले पहिलो पटक आगामी १ फागनुमा जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

जनकपुर । मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ ।