उत्तर र दक्षिण कोरियाबीचको हटलाइन पुनः सुरु

उत्तर कोरियाले दक्षिण कोरियासँगको सञ्चार सम्पर्क पुनःस्थापित गरेको छ। उत्तर कोरियाले केही महिना पहिले अन्तरसीमा सञ्चार सम्पर्कको माध्यम ‘हटलाइन’ बन्द गरेको थियो। केही दिन पहिले उत्तर कोरियाका नेता किम जोङ–उनले आफूहरु ‘हटलाइन’ पुनः सुरु गर्न तयार रहेको बताएका थिए। दुई कोरियाबीचको सम्बन्ध सुधारको प्रयास भइरहँदा नेता किमले ‘हटलाइन’ पुनःस्थापित गर्ने इच्छा व्यक्त गरेको र त्यसको […]

सम्बन्धित सामग्री

उत्तर र दक्षिण कोरिया बीचको हटलाइन सेवा पुनः सञ्चालन

काठमाडौं, १८ असोज । उत्तर र दक्षिण कोरियाले सीमापार हट लाइन सेवा सोमबार पुनः स्थापना गरेका छन् । सेवा पुनः सञ्चालन गरेसँगै दुई देशका अधिकारीबीच दुई महिनापछि टेलिफोन सम्पर्क भएको जनाइएको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार बिहान ९ बजे सीमापार हट लाइन सेवा पुनः सञ्चालन गरिएको हो । हटलाईन शुरु भएसंगै दुवै […]