काठमाडौं : ‘हामी सबैको हालत खराब भइसक्यो। अध्यक्षको त झन् साताे नै जाने भइसक्यो। सबैले अध्यक्षबाट पैसा माग्ने हुन्, अध्यक्षलाई दिने दिन चाहीँ हरायो।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको असोज १४ गते काठमाडौंमा आयोजित पार्टी कार्यक्रममा भनेका थिए।निर्वाचन प्रक्रिया खर्चिलो भएको भन्दै माओवादीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने एजेण्डा बोकिरहेको छ। हाल माओवादी केन्द्रको समानुपातिक निर्वाचन प्रणाली एजेण्डा लागू हुन सक्ने अवस्था पनि देखिदैन्।प्रच