सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ l कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो l जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश गरि कुल २०.०५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो l कम्पनीले आ.व.२०७७/२०७८ को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको २० प्रतिशत वोनस शेयर तथा चुक्ता पूँजीको १.०५२६३ प्रतिशत नगद लाभांस (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) बितरण गर्ने प्रस्ताव गरेको हो । बीमा समितिले स्वीकृती दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ।

सम्बन्धित सामग्री

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा

फागुन १३, काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।  कम्पनीले २० प्रतिशत बोनस शेयर र १ दशलमव ०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव बीमा समितिबाट स्वीकृति पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।  कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ११ करोड १३ लाख ५७ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो ।

सगरमाथा इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौँ / सगरमाथा इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको यही ४ गते बसेको ३०० औँ बैठकले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट लाभांश दिने