तालिमी र प्रशिक्षार्थी नाममा शोषण

नेपालमा उद्योग प्रतिष्ठानमा तालिमी र प्रशिक्षार्थी श्रमिक राख्ने क्रम भने बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले गरेको श्रम कानुन कार्यान्वयनको विद्यमान अवस्थाबारेको श्रम अडिट प्रतिवेदन २०७९ ले तालिमी र प्रशिक्षार्थी श्रमिकको सङ्ख्या २० प्रतिशत भएको तथ्य सार्वजनिक गरेको हो ।

सम्बन्धित सामग्री

तारे होटेलमा नियमित कामदारका स्थानमा आउटसोर्सिङ र प्रशिक्षार्थी श्रमिक

स्थायी श्रमिक राख्दा दीर्घकालीन भार पर्ने, तर प्रशिक्षार्थी श्रमिकबाट उल्टै रकम पाइने भएपछि तारे होटेलको प्राथमिकतामा आउटसोर्सिङ काठमाडाैंका तारे होटेलहरूले नयाँ श्रमिक नियुक्तिमा आउटसोर्सिङ, तालिमे र प्रशिक्षार्थीलाई प्राथमिकता दिन थालेका छन् ।...

‘कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने निर्णय भएको छैन’

नेपाल उद्योग वाणिज्य महासंघले कोरिया र इजरायलमा प्रशिक्षार्थी पठाउने कुनै निर्णय नभएको जनाएको छ ।बुधबार एक विज्ञप्ति जारी गरेर महासंघले आफूअन्तर्गतको कृषि उद्यम केन्द्रमार्पmत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा प्रकाशित समाचार सत्य नभएको जनाएको हो ।महासंघले भनेको छ, “दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा महासंघले कुनै पनि निर्णय […]

कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने निर्णय भएको छैन : महासंघ

नेपाल उद्योग वाणिज्य महासंघले दक्षिण कोरिया र इजरायलमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धमा कुनै पनि निर्णय नगरेको प्रष्ट पारेको छ । महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै कृषि उद्यम केन्द्रमार्फत दक्षिण कोरिया र इजरायलमा कृषि क्षेत्रमा प्रशिक्षार्थी पठाउने भन्ने सम्बन्धमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा आएका सूचना एवं समाचार सत्य नभएको जनाएको हो । ती मुलुकमा प्रशिक्षार्थी कामदार पठाउनेबारे कुनै पनि कार्यक्रम नरहेको महासंघले जनाएको छ ।

दौडका क्रममा बेहोस भएका प्रशिक्षार्थी प्रहरीको उपचारका क्रममा मृत्यु

दौडका क्रममा लडेर बेहोस भएका अछामको मेल्लेख गाउँपालिका–६ झाडीगाउँका २१ वर्षीय प्रशिक्षार्थी प्रहरी जवान भरत बोहराको मृत्यु भएको छ।

लामखुट्टेले टोकेपछि प्रशिक्षार्थी विमानचालकको 'मृत्यु'

लामखुट्टेले टोकेपछि मस्तिष्कसम्म संक्रमण फैलिएर इङ्ग्ल्यान्डकी एक प्रशिक्षार्थी विमानचालकको ज्यान गएको उनको मृत्युबारे गरिएको अनुसन्धानमा देखिएको छ।

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ । जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवद्र्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ ।वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न […]

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

काठमाडौं । जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्रको ) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने पक्रिया अलपत्र परेको छ । जापानमा नेपाली श्रमिकका लागि रोजगारीको क्षेत्र प्रर्वद्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रुपमा नेपाली युवालाई गरिएको सम्झौता नै अलपत्र छ । वैदेशिक रोजगार व्यवसायीले जापनामा रोजगार प्रर्वद्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली पशिक्षार्थी कामदार पठाउन […]

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

काठमाडौं, वैशाख २३ । जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ। वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन […]

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ।वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका निर्

वीरेन्द्रनगरमा नक्कली प्रशिक्षार्थी पक्राउ

सुर्खेत प्रहरीले प्रहरी जवान (प्राविधिक) को परीक्षामा सहभागि एकजना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्ला कनकासुन्दरी गाउँपालिका–८ का २३ बर्षीया लक्ष्मीप्रसाद सन्ज्याल (नक्कली प्रशिक्षार्थी) रहेका छन् । उनी आफ्ना भाइ २० बर्षीया अग्निप्रसाद सन्ज्यालको ठाउँमा प्रशिक्षार्थीको रुपमा सहभागि बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–७ स्थित श्री कृष्ण माध्यमिक विद्यालय ईत्राम परीक्षा केन्द्रमा