दाङ-३ मा कांग्रेसका दिपक गिरी विजयी

दाङ-३ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दीपक गिरी ७ हजार ८ सय १० मतान्तरले निर्वाचित भएका छन् । उनले ३६ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत प्राप्त गरेकी छिन् ।

सम्बन्धित सामग्री

सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गरियोस् : सांसद दिपक गिरी

१८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले जुनसुकै दलमा लागेको र जतिसुकै शक्तिशाली भएपनि सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले ‘ग्यालेक्सी टिभीको अध्यक्ष रहेको जिबी राइ समूहले पोखराका १८ हजार बढी बचतकर्ताको एक अर्ब ३५ करोड हिनामिना गरेको निष्कर्ष […]

विकास निर्माणको काम गराउन सांसदहरु अनशन बस्नै पर्ने अवस्था नआओस् : दिपक गिरी

नेपाली कांग्रेसका सांसद दिपक गिरीले सरकारले सांसदहरुको मागको सुनुवाई नगरेको भन्दै आपत्ति जनाएका छन्। जब्दी पुल निर्माणका लागि सांसद सञ्जय गौतमले आमरण अनसन सुरु गर्नु परेको उल्लेख गर्दै उनले अरु सांसदहरुले...

कोमल वलीलाई पराजित गर्दै दाङ १ बाट कांग्रेसका गिरी निर्वाचित

काठमाडौंः दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक गिरी विजयी भएका छन्। नेकपा (एमाले) की कोमल वलीलाई पराजित गर्दै गिरी विजयी भएका हुन्। गिरीले ३६ हजार ८४२ मत पाएका छन्। वलीले २९ हजार ३२ मत पाइन्। सात हजार ८१० मतान्तरले गिरी निर्वाचित भएका हुन्।

काेमल वलीलाई हराउँदै दाङ-३ बाट कांग्रेसका दिपक गिरी विजयी

दाङ – दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई  ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे । गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।

दाङ ३ मा मतान्तर बढाउँदै दिपक गिरी

दाङ क्षेत्र नम्बर ३ मा कांग्रेसका दिपक गिरीको मतान्तर बढ्दै गएको छ। अहिलेसम्म २७ हजार ५५ मत गणना हुँदा गिरी एमालेकी कोमल ओली भन्दा २ हजार ४ सय ३३ मतले अगाडी देखिएका छन्।...

दाङ-३ मा मतगणना सुरु

दाङ – दाङकाे निर्वाचन क्षेत्र नम्बर ३ मा मतगणना सुरु भएको छ।  जिल्ला भू-संरक्षण कार्यालय तुलसीपुरमा मतगणना सुरु भएको हाे। यहाँ नेपाली कांग्रेसका दिपक गिरी, नेकपा एमालेकी काेमल वली, राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदी प्रतिस्पर्धी छन्। क्षेत्र नम्बर ३ मा ९० हजार एक सय ५० मत खसेकाे छ।

म कुनै गुटमा छैन्, कांग्रेसलाई सत्ता चाहिएको थिएन : दिपक गिरी (भिडिओसहित)

काठमाडौं, १६ असार । नेपाली कांग्रेसका प्रभावशाली नेता दिपक गिरीले मुलुकमा किसानको लागि मल उद्योग खोल्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले आफू पार्टीमा कसैको पनि क्याम्पमा नरहेको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै उनले आफू पार्टीको क्याम्पमा रहेको सुनाए । यद्धपी आफू १४औं […]

कांग्रेसको निर्वाचन प्रचार समिति ६७ सदस्यीय, वडा तहसम्म नै प्रचार संयन्त्र गठन

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समिति’ मा सदस्य मनोनीत गर्नुभएको छ । उहाँले यही चैत १५ गतेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयानुसार केन्द्रीय सदस्य एवं प्रवक्ता डा प्रकाशशरण महत संयोजकत्वको समितिलाई शुक्रबार पूर्णता दिनुभएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । समितिको सदस्यमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, दिपक गिरी, अजयकुमार …

कांग्रेस नेता दिपक गिरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी कांग्रेसको १४ औँ महाधिवशेनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने बताउनु भएको छ । १४ औँ महाधिवेशन उनले सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। १४ औँ महाधिवेशनमा संस्थापनइतर पक्ष टिमबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने तयारी भएको एक स्रोतले बतायो । उनी संस्थापनइतर पक्षसँग निकट मानिन्छन् । गिरी […]