विगतमा जस्तै यसपटकको दसैँ पनि महँगिएको छ । दसैँमा बढी खपत हुने खाद्यान्न, माछा–मासु, जुत्ता–चप्पल, मदिरा, लत्ताकपडा, भाँडाकुँडा, तरकारी तथा फलफूललगायतको भाउ छोइनसक्नु भएको छ ।६ महिनादेखि जारी रुस–युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय अर्थतन्त्रको...