सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन
मन्त्रीपरिषद्को बैठकले सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी बनेको संसदीय छानबिन समितिले बुझाएको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाएको छ।