काठमाडाैं : इन्डियन प्रिमियर लिग (आइपिएल) को स्थगित खेल आगामी १९ सेप्टेम्बरबाट सुरु हुने तय भएको छ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले रोकिएको आइपिएलको नयाँ सेड्युअल तयार गरेको हो। प्रतियोगिता युएइमा १९ सेप्टेम्बरदेखि १५ अक्टोबरसम्म हुने निश्चित छ।१९ सेप्टेम्बरमा मुम्बई र चेन्नइबीच खेल हुनेछ। प्रतियोगिताको पहिलो क्वालिफायर १० अक्टोबर तथा एलिमिनेटर ११ अक्टोबरमा हुने छ। त्यस्तै दोस्रो क्वालिफायर १३ अक्टोबर हुने छ। प्रतियोगिताको फाइनल १५ अक्टोबरमा हुने जनाइएको छ।आइपिएलपछि बिसिसिआईले यु