हेइटीका राष्ट्रपतिको हत्या प्रकरणमा प्रधानमन्त्री हेन्री तानिए, देश छोड्न प्रतिबन्ध

एजेन्सी । क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् । हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । उनले गत मंगलवार प्रधनमन्त्रीसँग बयान समेत लिइसकेका छन् । मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीलाई देश छोड्न प्रतिबन्ध लगाएका छन् । राष्ट्रपति मोइसको हत्यामा […]