काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा ‘सर्वोत्कृष्ट फिल्म’को विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालतले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई ‘सर्वोत्कृष्ट फिल्म’को विधा नराख्नुको कारण मागेको हो । यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा नै गायब पारिएपछि चलचित्र ‘प्रकाश’ को […]
काठमाडौँ- सर्वोच्च अदालतले सभामुख र उपसभामुखको कार्यकालबारे कारण देखाउ आदेश दिएको छ । आइतबार न्यायाधीश हरि फुयालको एकल इजलासले सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालको कार्यकालका सम्बन्धमा कारण देखाऊ आदेश जारी गरेको हो । साथै, इजलासले रिटलाई अग्राधिकार दिएको अधिवक्ता जगन्नाथ दुलालले जानकारी दिए । दुलालसहितका चार अधिवक्ताले सभामुख र उपसभामुखको कार्यकाल समानुपातिकको बन्दसूची […]
९ असोज, काठमाडौं । सभामुख र उपसभामुख पद खाली गराउन माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले संघीय संसद सचिवालयसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको छ । नयाँ निर्वाचनको उम्मेदवारी दर्ता हुने अघिल्लो दिनसम्म मात्र कार्यकाल रहनेमा सभामुख अग्निप्रसाद सापकोटा र उपसभामुख पुष्पा भुसालले राजीनामा नदिएको भन्दै अधिवक्ता किशोर पौडेलसमेतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए […]
सम्पन्न स्थानीय तह निर्वाचनमा तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएर पराजित दीपकराज जोशीले पुनः मतगणनाको माग गर्दै दिएको निवेदनमा उच्च उदालत पोखराले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको...
काठमाडौं : नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष भीष्मराज ढुंगानाको मुद्दामा सर्वोच्च अदालतले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ।सर्वोच्चले सरकारलाई कारण देखाऊ आदेश दिँदै बोर्डका तत्कालीन अध्यक्ष ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको छ।न्यायाधीश तेजबहादुर केसीको इजलाशले कारण देखाउ आदेश जारी गर्दै ढुंगानालाई बर्खास्त गर्नुको कारण सोधेको हो।ढुंगानाले आफूलाई गैरकानुनी रुपमा पदबाट हटाएर अन्याय गरेको भन्दै पुनर्वहाली गरि पाउँ भन्दै कात्तिक ७ गते सर्वोच्चमा रिट हालेका थिए।त
७ पुस, काठमाडौं । तनहुँ क्षेत्र नं. २ को प्रदेशसभा (क) मा पुन मतदान गर्नु पर्ने माग गर्दै कांग्रेसका नेता प्रदीप पौडेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ ।
प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चालेन्द्रशम्शेर जबरा र दीपककुमार कार्कीको संवैधानिक इजलासले कारण देखाउ …