‘प्रकाश’को रिटमा उच्च अदालत पाटनले दियो कारण देखाउ आदेश

काठमाडौं । राष्ट्रिय चलचित्र पुरस्कार २०८० मा ‘सर्वोत्कृष्ट फिल्म’को विधा घोषणा नगर्ने निर्णयविरुद्ध दायर रिटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ । उच्च अदालतले शुक्रबार विपक्षी चलचित्र विकास बोर्डलाई ‘सर्वोत्कृष्ट फिल्म’को विधा नराख्नुको कारण मागेको हो । यस वर्षको राष्ट्रिय चलचित्र अवार्डमा ‘सर्वोत्कृष्ट चलचित्र’ को विधा नै गायब पारिएपछि चलचित्र ‘प्रकाश’ को […]