नेपाली कांग्रेसले आज संसदीय दलको परिमार्जित विधान अनुमोदन गर्ने भएको छ। पार्टी कार्यालय सानेपा बस्ने केन्द्रीय समिति बैठकले संसदीय दल र केन्द्रीय कार्यसम्पादन समितिले शनिबार तयार पारेको मस्यौदा अनुमोदन गर्न लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। संसदीय दलको विधानमा परिमार्जन गरेर एक तिहाइ महिला अनिवार्य गर्नेलगयातका विषय समावेश गरिएको छ। शर्माका अनुसार आजको बैठकले संसदीय…