आउन थाले घरबासमा पाहुना

बलेवा । होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ” […] The post आउन थाले घरबासमा पाहुना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

पाहुना नआउँदा सुनसान छन् बागलुङका घरबास

बागलुङको ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका घरबास (होमस्टे) बर्खा सुरु भएदेखि पाहुना नआउँदा सुनसान बनेका छन् । गत असारदेखि नै जिल्लामा पर्यटकको आगमनमा कमी आएको बताइएको छ । घरबास सञ्चालकका अनुसार गत साउनदेखि घरबासमा पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको हो । घरबासमा पाहुना आउन छाडेपछि सञ्चालकसमेत खेतबारीको काममा व्यस्त भएका छन् । पर्यटकीयस्थल वरपर सञ्चालनमा आएका …

मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुना

मेचीनगर नगरपालिका–४ का महिलाहरू घरबास (होमस्टे)मा दैनिक पाहुना आउन थालेपछि दङ्ग छन् । आठ महिनाअघि १४ घरका महिला मिलेर सुरु गरेको मेची सामुदायिक होमस्टेमा स्वदेशीसँगै विदेशी पाहुनासमेत आउन थालेपछि उनीहरू दङ्ग परेका हुन् । “सुरुमा चल्छ कि चल्दैन भन्ने पिर थियो”, होमस्टे सञ्चालक समितिका सचिव पवित्रा श्रेष्ठले भने, “अहिले त काठमाडौँ, बर्दियादेखि भारतका विभिन्न स्थानबाट […]

ठोरीका होमस्टेमा बढे पाहुना

२६ मंसिर, वीरगञ्ज । पर्साको ठोरी गाँउपालिका–५ सुवर्णपुरस्थित होमस्टेमा आउने पाहुनाको संख्यामा वृद्धि भएको छ । सुनाखरी मध्यवर्ती होमस्टेमा आउने स्वदेशी तथा बिदेशी पाहुनोको संख्यामा वृद्धि भएको हो । कोभिड–१९ महामारी पछि विदेशी पाहुना आउन छोडेका थिए । तर कोरोना महामारी घट्दै गएपछि होमस्टेमा विदेशी पाहुना समेत आउन थालेको होमस्टेका सञ्चालकहरु बताउँछन् । सुनाखरी मध्यवर्ती […]

कञ्चनपुरका घरबासमा आउन थाले पाहुना

काठमाडौँ,१ कात्तिक । पछिल्लो समय कञ्चनपुरका घरबासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरबास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए । “कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए […]

कञ्चनपुरका घरवासमा आउन थाले पाहुना

पछिल्लो समय कञ्चनपुरका घरवासमा पाहुनाको भीड बढ्दै गएको छ । कोरोना महामारीपछि सुनसान बनेका घरवासमा अहिले पर्यटकहरू भरिभराउ छन् । यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरवासमा पर्यटक बढ्न थालेपछि अहिले यहाँ रहेका १६ वटा घरवास भरिभराउ रहेको सञ्चालक चेतराम रानाले बताए ।“कोरोना महामारीले गर्दा दुई वर्ष बन्द नै भए अहिले पाहुना आउन थालेका छन्”, उनले भने, “अहिले त अग्रिम बुकिङ हुने गरेका छन् ।” उनले अहिले पोखरालगायतका ठाउँबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ

भित्रिन थाले भारतीय पाहुना

कोरोना भाइरस संक्रमण कमजोर भएसँगै भारतीय पाहुना पोखरा भित्रिन थालेका छन्। कोरोनाको तेश्रो लहरको संक्रमणले गति लिएसँगै पोखरामा भारतीय पाहुनाको आगमन खस्किएर करिब शुन्यमा झरेको थियो। तर, संक्रमण कमजोर भएपछि भारतीय पाहुना पोखरा आउन थालेको व्यवसायीले बताएका छन...

बागलुङका ‘होमस्टे’मा आउन थाले पाहुना

होटलमा बस्न खोज्ने पाहुनाले खोजी खोजी घरबासमा (होमस्टे) आएपछि बागलुङ काठेखोला गाउँपालिका– ६ का प्रमानन्द कंडेलले दङ्ग गर्नुभयो । पाहुनालाई आफ्नो घरबासमा राख्नुभयो । लामो समय कोरोना र निशेधाज्ञाले उहाँको घरबास सुस्ताएको थियो । उहाँले भन्नुभयो “पाहुनाले नै घरवास खोज्दै आएपछि एकछिन दङ्ग भएँ । शुरुमा डर लाग्यो । व्यवस्थापन गर्न लागेँ । ”बिहुँस्थित शिवधुरी …

पाहुना त आउन थाले, तर, घुम्न पाएनन्

कोरोना भाइरस संक्रमणका कारण पर्यटन क्षेत्र सुस्ताएको लामो समय भइसक्यो । कोरोनाको पहिलो लहर कमजोर भएपछि केही सहज बनेको पर्यटन क्षेत्र दोश्रो लहरसँगै पुनः सुस्ताएको थियो । दोश्रो लहर पनि केही कमजोर भएपछि यो बेला आन्तरिक पाहुना फाट्टफुट्ट घुम्न निस्कन थालेका...

घरमा नयाँ पाहुना आउन लागेको छः अभिनेत्री एवालिन शर्मा

एजेन्सी। बलिउड अभिनेत्री एवालिन शर्माले आफ्नो ‘घरमा नयाँ पाहुना आउन लागेको’ भन्दै आफू गर्भवती भएको खुलाएकी छन्। एवालिनले एक निजी च्यानलसँगको कुराकानीमा आफू गर्भवती भएको खुलाएकी हुन्। उनले आफूहरु निकै खुशी रहेको बताउँदै आफ्नो जन्मदिनमा आफूले चाहेकोमध्ये यो सबैभन्दा सुन्दर उपहार भएको बताइन्। मे १५ मा अष्ट्रेलियन सर्जन तुषान भिन्डीसँग विवाह गरेकी एवालिनले बच्चाको जन्म अष्ट्रेलियामै हुने बताइन्।

तंग्रिन खोज्दै होमस्टे

कोरोना त्रासले झन्डै नौ महिनासम्म सुनसान बनेका होमस्टे यतिबेला पाहुना पाउँदा तंग्रिने प्रयासमा छन्। त्यसको उदाहरण हो, लम्जुङको घलेगाउँ होमस्टे। यो होमस्टेले मंसिरदेखि पाहुना स्वागत गर्न थालेको छ। पाहुना आउन थालेसँगै स्थानीयले आम्दानी पनि गर्न पाएका छन्।...