१६ वैशाख, जनकपुरधाम । आफैं खरिद गरेर दुई वर्षदेखि गोदाममा थन्किरहेका पाँच हजार थान साइकलको जिम्मेबारी लिन मधेश सरकार पन्छिएको छ । असार २०७८ मा तेस्रो चरणमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १० हजार साइकल खरिद गरेको थियो । जसमध्ये झण्डै आधा साइकल अझैं वितरण हुन सकेका छैनन् । गोदाममै पाँच हजार थान साइकल कबाड बनिरहेको […]