बाह्र वर्षे मकर मेला तयारी तीव्र

ऐतिहासिक, धार्मिक-सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेला लाग्न ठीक तीन हप्ता बाँकी छ । आगामी माघ महिनाभर चल्ने मेला सभ्य र भब्य बनाउनका लागि नगरपालिकाले हाल विविध व्यवस्थापनको तयारीलाई तीव्र पारिरहेको छ । मेलाका लागि नगरले गत वर्षदेखिनै बजेट विनियोजन गर्दै तयारी थालेको हो ।

सम्बन्धित सामग्री

पनौतीको १२ वर्षे मकर मेला स्थगित

काठमाडौँ– काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा लाग्ने बाह्र वर्षे मकर मेला स्थगित भएको छ। जिल्ला कोभिड व्यवस्थापन समिति डिसिएमसीको मंगलबार बसेको बैठकले माघ १ गतेबाट सुरू हुने मकर मेलाको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो। पछिल्लो समय कोभिड–१९ तीव्र रूपमा फैलिँदै गएकाले सार्वजनिक स्थलहरूमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला तथा महोत्सव नगर्न प्रशासनले आग्रह गरेको […]