काठमाडौं । नेपाल युवा उद्यमशीलता सिखर सम्मेलनको तेस्रो संस्करणमा वर्ल्डलिंक कम्युनिकेशन इन्टरनेटले साझेदारकारुपमा सहकार्य गर्ने भएको छ । बुधवार सम्मेलन आयोजक कमिटिका संयोजक बिशाल गैरे र वर्ल्डलिंकका सञ्चालक मनोज अग्रवालबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल सरकार, राष्ट्रिय युवा परिषद्, बागमती प्रदेश सरकार र नेपाल बिजनेस इन्स्च्यिुट (एनबीआई) ले संयुक्तरुपमा आयोजना हुने सम्मेलनमा वल्र्डलिंकले […]