भदौ २८ मा युवा उद्यमशीलता शिखर सम्मेलन

सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौ २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता सिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको विशेष उपस्थितिमा राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यक

सम्बन्धित सामग्री

युवा उद्यमशीलता शिखर सम्मेलनः समन्वयको अभावले युवाका मुद्दा समाधानमा कठिनाई

काठमाडौँ, ३० भदौ । सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा […]

हरेक क्षेत्रमा युवा सहभागिता बढाउन प्रतिबद्ध छौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको बताएका छन्।नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०८० लाई आज यहाँ सम्बोधन गर्दै उनले नेपाली युवालाई स्वदेशमा नै भविष्य देखाउन सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताए। आर्थिक वर्ष २०८०र८१ लाई सरकारले युवा उद्यमशीलता वर्षका रूपमा मनाउने घोषणा गरेको जानकारी दिँदै उनले

युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुँदै

युवा उद्यमीलाई प्रोत्साहन गर्दै युवा उद्यमशीलता शिखर सम्मेलन आयोजना हुने भएको छ।

चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुको प्रस्ताव

काठमाडौं। चुनाव प्रचारको १५ दिन जाँडरक्सी बिक्री रोक्न संसदहरुले प्रस्ताव गरेका छन्। भदौ २८ गते काठमाडौंमा युवा उद्यमशीलता शिखर सम्मेलन गरिने भएको छ। सात बुँदे मागसहित डा. गोविन्द केसीले अनसन सुरु गरेका छन्। साउनपछि डेङ्गुको कारण ७ जनाको मृत्यु भएको छ। सभामुख अग्निप्रसाद सापकोटा र चीनियाँ नेता लीबीच भेटवार्ता सम्पन्न भएको छ।

कृषिजन्य वस्तु उत्पादन गर्ने युवालाई बैंकले सहुलियतपूर्ण कर्जा दिन्छ : गोल्यान

२६ भदौ, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरुलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिवद्धता जनाएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिवद्धता जनाएका हुन् । उनले नेपाली कृषिजन्य उत्पादन भारतले नेपालबाट आयात गरेर आफ्नो […]

मेरो बाँकी जीवन आर्थिक क्रान्तिको लागि व्यतीत गर्छु : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने बताएका छन्। आइतबार काठमाडौँमा आयोजित ‘नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२’ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताए। उनले देशको अर्थतन्त्र झनै पछाडि धकेलिँदै गएको भन्दै […]

कृषि उद्योगको विकासबाट नै देश बलियो बन्छ : प्रचण्ड

२६ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् । उनले देशको अर्थतन्त्र झनै […]

युवा उद्यमशीलता सिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

सरकार र निजी क्षेत्रको साझेदारीमा २८ भदौमा काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ ।राष्ट्रिय युवा परिषद् र निजी क्षेत्रबाट विशाल मिडिया ग्रुपको मुल संयोजनमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना हुन लागेको हो । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतको उपस्थितिमा राष्ट्रिय बाणिज्य […]