जनकपुरधाम : नेकपा एमालेको जनकपुरधाम उपमहानगरपालिका नगर कमिटी अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन्। जनकपुरधाममा मंगलबार भएको एमाले नगर कमिटी अधिवेशनले भण्डारीको नेतृत्वमा १ सय १० सदस्यीय कार्यसमिति छानेको हो।उपाध्यक्षमा सन्तोषकुमार महतो, सचिवमा राजु साह र उपसचिव द्वयमा रोका मिश्रा र दीपनारायण कुमार साह निर्वाचित भएका छन्। पोलिटब्युरो सदस्य नेतृ जुली महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, वरिष्ठ नेता