निधिलाई कार्यबाहक सभापति बनाएर देउवा बेलायत प्रस्थान

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कार्यबाहक सभापति विमलेन्द्र निधिलाई तोकेका छन् । आगामी कात्तिक १५ र १६ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलन अन्तर्गतको वर्ल्ड लिडर समिटमा भाग लिन प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा शुक्रबार बेलायत प्रस्थान गर्दा पार्टी सञ्चालनको जिम्मेवारी उपसभापति निधिलाई दिइएका हुन् । कांग्रेसको […]

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति बेलायत प्रस्थान

वाशिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेन राजा चार्ल्सलाई भेट्न आइतबार बेलायत प्रस्थान गरेका छन् । उत्तर एटलान्टिक सन्धि संगठन नेटो शिखर सम्मेलनका लागि भिल्नियस जानुअघि उनको बेलायत भ्रमण हुन लागेको हो । बाइडेन डेलावेयरस्थित डोभर एयर फोर्स आधार शिविरबाट प्रस्थान गरी आइतबार राति अमेरिकाको प्रमुख सहयोगी युरोपेली मुलुक बेलायत आइपुग्ने वासिङ्टन स्रोतले बताएको छ । चाल्र्स […]

राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापाआज बिहान कतार एयरवेजको बिमानबाट दोहा हुँदै बेलायत गएका हुन् । निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने...

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी रहेकाे राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । शनिबार साँझ उनी बेलायत प्रस्थान गरेका हुन् । करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको बताएका छन् । बेलायत रहदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुने राप्रपा नेपालले जनाएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता पनि […]

राप्रपा नेपालका अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापा आज बेलायत प्रस्थान गरेका छन् । बेलायततर्फ जाने क्रममा थापा आज कतार एयरवेजको विमानबाट दोहा गएका हुन् ।करिब दुई साता बेलायत रहने थापाको यो भ्रमण निजी भ्रमण भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका व्यक्तिहरुसँग भेटघाट हुन सक्ने बताइएको छ । भ्रमणमा थापासँग उनकी श्रीमती प्रलिता थापा पनि सँगै रहनेछिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको सहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने […]

कोप-२६ मा सहभागी हुन देउवा नेतृत्वको टोली बेलायत प्रस्थान

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको छ ।  जलवायुसम्बन्धीको कोप–२६ मा सहभागी हुन २० सदस्यीय प्रतिनिधिमण्डल बेलायत प्रस्थान गरेको हो । बिहान १०ः४० को कतार एयरको उडानबाट बेलायत प्रस्थान गरेको बताइएको छ ।  प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, गृहसचिव, अर्थसचिव, परराष्ट्रसचिव, ऊर्जासचिव, वन तथा वातावरण सचिव, राष्ट्रिय योजना आयोगका सचिवलगायत छन् ।  कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृह...

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेकाे छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो । कात्तिक  १२  गते  बिहान १० : ४० बजे कतार  एयरको उडानबाट लन्डन प्रस्थान गरेका हुन् ।  पाँचौँ पटक  प्रधानमन्त्रीमा  नियुक्त  भएपछि देउवाको यो पहिलो विद

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लागि नेपाली प्रतिनिधिमण्डलको...

सन्दीप लामिछाने बेलायत प्रस्थान

काठमाण्डाै - द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न नेपाली बलर सन्दीप लामिछाने बेलायत गएका छन्। गएराति  बेलायत प्रस्थान गरेका सन्दीप त्यहाँ १० दिन क्वरेण्टीनमा बस्नेछन्। उनको दुई पटक कोरोनाको पीसीआर परीक्षण हुनेछ । जसमा नेगेटिभ रिपोर्ट आएपछि सन्दीप टिममा सामेल हुनेछन् । द हन्ड्रेड प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबलबाट खेल्नेछन् ।  यो प्रतियोगिता आउँदो २२ तारिखदेखि हुनेछ । यसअघि बेलायतको भिसा ढिला आएको कारण सन्दीपले भाइटालिटी टी–ट्वान्टी ब्लास्ट क्रिकेट भने गुमाएका थिए ।