प्रधानमन्त्री देउवा बेलायत प्रस्थान (तस्बिरमा हेर्नुस्)

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल शुक्रबार बेलायत प्रस्थान गरेकाे छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गरेको हो । कात्तिक  १२  गते  बिहान १० : ४० बजे कतार  एयरको उडानबाट लन्डन प्रस्थान गरेका हुन् ।  पाँचौँ पटक  प्रधानमन्त्रीमा  नियुक्त  भएपछि देउवाको यो पहिलो विद

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी २६ औँ सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा बेलायत प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल बेलायत प्रस्थान (फोटोफिचर)

काठमाडौं, कात्तिक १२ । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल आज विहान बेलायत प्रस्थान गरेको छ । स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल बेलायत प्रस्थान गरेको हो । देउवा नेतृत्वको प्रतिनिधिमण्डल विहान १०ः४० बजे कतार एयरको उडानबाट लन्डन […]

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२६) मा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन् । प्रधानमन्त्री देउवा आज (शुक्रबार) बिहान कतार एयरवेजको जहाजबाट बेलायत प्रस्थान गरेका हुन् । पाँचौँ पटक प्रधानमन्त्री भएपछि प्रधानमन्त्री देउवाको यो पहिलो विदेश भ्रमण हो । जलवायु परिवर्तनसम्बन्धी सम्मेलन बेलायतको सहर ग्लासगोमा यही कात्तिक १२ गतेदेखि २६ गतेसम्म चल्ने […]

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् । […]

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत प्रस्थान गरेका छन्। नोभेम्बर १ र २ मा बेलायतको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (कोप–२६) को २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लागि नेपाली प्रतिनिधिमण्डलको...

प्रधानमन्त्री देउवा आज बेलायत प्रस्थान गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६औँ सम्मेलनको वर्ल्ड लिडर समिटमा भाग लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै...

जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन कोप २६ मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्रीको उच्चस्तरिय भ्रमण टोली २० सदस्यको हुनेछ, जसमा ६ जना सचिव छन् । स्कटल्याण्डको ग्लास्गोमा हुने कोप २६ सम्मेलन सोमबारदेखि सुरु हुँदैछ । त्यसअघि प्रधानमन्त्री देउवा लण्डनमा नेपाली समुदायका कार्यक्रम तथा अन्य विभिन्न कुटनीतिक भेटघाटमा […]

प्रधानमन्त्री देउवा आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा ग्लासगोमा आउँदो नोभेम्बर १–२ मा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय फ्रेमवर्क कन्भेन्सन (कोप २६) पक्षहरूको २६औँ सम्मेलनको विश्व नेताहरूको शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्।देउवा नोभेम्बर १ (कात्तिक १५) मा कोप २६ को उद्घाटनमा सहभागी हुनेछन् र विश्वका नेताहरूको सम्मेलनमा सम्बोधन गर्नेछन्। साथै, प्रधानमन्त्री देउवाले राष्ट्र प्रमुखहरू र सरकार प्रमुखहरूसँग द्विपक्षीय स

प्रधानमन्त्री देउवा शुक्रबार बेलायत प्रस्थान गर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । भ्रमणका क्रममा उनी अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री त्यहाँ रहँद