काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) ले तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी बैठक गठन गरेकाे छ । केन्द्रीय कमिटी गठन गर्दै एकीकृत समाजवादीले केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुङ्ग्याएकाे छ ।असाेज २८ गते जारी गरिएकाे अन्तरपार्टी निर्देशनमा तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको जनाइएकाे छ ।यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेश विभाग प्रमुखकाे जिम्मेवारी दिँदै 'सम्मानित नेता' भनिएको छ&n...