काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भएसँगै सरकारले बजेट कार्यान्वयनसम्बन्धी गाइडलाइन जारी गरेको छ । आयोजना निर्माणका काम समयमै सक्न बोलपत्र, ठेक्का सम्झौता र काम सुरु गर्नुपर्ने समयसमेत तोकेर बजेट कार्यान्वयन मार्गदर्शन जारी गरिएको हो । निर्माण कार्य समयमै सम्पन्न नहुँदा नेपालमा कैयौं आयोजनाहरु अलपत्र अवस्थामा छन् । मार्गदर्शन कार्यान्वयनपश्चात समयमै काम नहुने, भएको काम […]