मच्छिन्द्रनाथ भोटो ३० गते देखाइने

बर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ तान्नका लागि बैशाख २७ गतेको शुभसाईत निकालिएको छ। यो सँगै ३० गते आइतबार भोटो देखाइने भएको छ। ललितपुरको पुल्चोकबाट तानिएको मच्छिन्द्रनाथको रथलाई अहिले लगनखेल राखिएको छ। लगनखेलबाट जावलाखेल रथ तान्नका लागि विशेष विधिपुर्वक शुभसाईत हेर्ने चलन अनुसार जोशी गुरुहरुले विहिबार विहान शुभसाईत हेरेका हुन्। परम्परा अनुसार मंगलबजारको…

सम्बन्धित सामग्री

देखाइयो रातो मच्छिन्द्रनाथको भोटो (फोटोफिचर)

काठमाडौं, २१ जेठ : वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ । रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जावालाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (तस्बिरहरु)

काठमाडौँ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ। रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्पराअनुसार शनिबार भोटो देखाइएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो। राष्ट्र प्रमुखलाई भोटो देखाउने प्रचलन रहिआएको छ। लिच्छवीकालीन राजा नरेन्द्र देवको पालादेखि राष्ट्राध्यक्ष भोटो जात्राको प्रमुख अतिथि […]

जाउलाखेलमा देखाइयो भोटो (फोटो फिचर)

२१ जेठ, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत शनिबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्‍याइएको चौथो दिन शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री […]

रातो मच्छिन्द्रनाथको भोटो देखाइयो (फोटोफिचर)

वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो ललितपुरको जाउलाखेलमा देखाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा शनिबार भोटो देखाइएको हो।   ...

राताे मच्छिन्द्रनाथको भोटो देखाइयो, तस्बिरमा हेर्नुहोस्

ललितपुरको जावलाखेलमा शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो ।भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर ब

राष्ट्रपतिको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइयो

ललितपुर – राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ । राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा लगायतका उच्च पदस्थ अधिकारी भोटो जात्रामा सहभागी हुन ललितपुरको जावलाखेल पुग्नुभएको थियो । भोटो हेर्न र रथको दर्शन गर्न हजारौँ व्यक्ति जावलाखेल पुगेका छन् । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएकाे चौथो दिनमा भोटो देखाउने चलन छ । तीन हप्तासम्म लगनखेलको इतीटोल चौबाटोमा रहेको मच्छिन्द्रनाथ र मीननाथको रथ तानेर गएको बुधवार जावलाखेलमा पुर्&zwj...

राष्ट्रपतिद्वारा रातो मच्छिन्द्रनाथको भोटो अवलोकन (फोटो फिचर)

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत भोटो जात्रामा उपस्थित भएर भोटो अवलोकन गरेकी छन्। शनिबार साँझ ललितपुरको जावलाखेल पुगेर राष्ट्रपति भण्डारीले जात्रामा भोटो अवलोकन गरेकी हुन्।गुठी संस्थान कार्यालय ललितपुर संस्थानका प्रतिनिधिले भोटो देखाउने चलन रहेको छ।रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। योसँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन

आज रातो मछिन्द्रनाथको भोटो देखाइँदै, देशभर सार्वजनिक बिदा

वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै छ । सरकारले आज रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सार्वजनिक बिदा दिएको छ। जाउलाखेलमा आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइने छ ।

आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदै

काठमाडौँ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्‍याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्‍याइएको छ। भोटो देखाएपछि […]

आज भोटो देखाउने जात्रा

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत शनिबार भोटो देखाउने जात्रा मनाइँदै छ। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ। गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले राष्ट्रपतिको उपस्थितिमा अपराह्न ५ बजे भोटो देखाउने जानकारी दिए। संस्थानका प्रतिनिधिले भ