आज भोटो देखाउने जात्रा

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत शनिबार भोटो देखाउने जात्रा मनाइँदै छ। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।गृह मन्त्रालयले विज्ञप्ति जारी गरी शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाउने जनाएको छ। गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले राष्ट्रपतिको उपस्थितिमा अपराह्न ५ बजे भोटो देखाउने जानकारी दिए। संस्थानका प्रतिनिधिले भ

सम्बन्धित सामग्री

दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

काठमाडौं । कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो ।

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभाको चुनाव कात्तिक–मंसिरभित्रै हुने बताएका छन्। एकीकृत समाजवादीका नेता झलनाथ खनालले तत्काल वामपन्थी एकताको सम्भावना नरहेको बताएका छन्। यौन दुव्र्यवहारको आरोपमा जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टेल वार्डेन पक्राउ परेका छन्। विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग १० विकेटले पराजित भएको छ।

दुई वर्षपछि धुमधामका साथ मनाइयो भोटो देखाउने जात्रा

– शर्मिला पाठक/सुभानु आचार्य, कोरोनाको कारण दुई वर्षपछि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख २१ गतेदेखि सुरु भएको रथ जात्रा आज भोटो देखाएसँगै यस […]

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न

काठमाडौँ- रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा सम्पन्न भएको छ । शनिबार ललितपुरको जावलाखेलमा विशेष समारोहकाबीच वर्षा र सहकालका देवताका रूपमा मानिने मच्छिन्द्रनाथको भोटो देखाइएपछि रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको हो ।भोटो जात्रा समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले  मच्छिन्द्रनाथको भोटो अवलोकन गरेकी छिन् । नेपाली सेना, नेपाल प्रहरीले राष्ट्रपति भण्डारीलाई सलामी अर्पण गरेको थियो । सोही […]

राताे मच्छिन्द्रनाथको भोटो देखाइयो, तस्बिरमा हेर्नुहोस्

ललितपुरको जावलाखेलमा शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निकालेका थिए । राष्ट्रपति विद्यादेवि भण्डारी, सभामुख अग्नि सापकोटा लाययतको उपस्थितिमा भोटो देखाइएको थियो ।भोटो देखाएपछि मच्छिन्द्रनाथलाई खटमा राखेर बुङमती मन्दिरमा लगिन्छ । बुङमती मन्दिरमा ६ महिना राखिन्छ भने पाँच महिना पाटनको मच्छिन्द्रवहालस्थित मन्दिरमा सारिन्छ । हरेक १२ वर्षमा भने पाटनबाटै रथ तानेर ब

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज, शनिवारको बिदामा अर्को बिदा खप्टियो

काठमाण्डाै - आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो देखाउन लागिएको हो । तीन हप्तासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर चार दिनअघि जावलाखेलमा पुर्याइएको थियो । मच्छिन्द्रनाथको रथसँगै मीननाथको रथलाई पनि जावलाखेल पुर्याइएको छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको जात्रा सकिन्छ । भोटो देखाएकै दिन आज रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बुङ्मती पुर्याइन्छ । ...

शनिबार भोटो जात्रा

ललितपुर, जेठ १९। रातो मत्स्येन्द्रनाथको रथलाई आज तानेर जावलाखेलमा पु¥याइएको छ । तीन सातासम्म लगनखेलको थतीटोल चौबाटोमा रहेको रथ तानेर अपराह्न जावलाखेलमा पु¥याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ । विभिन्न टोलका बासिन्दा भेला भएर गुरुज्युको पल्टन, बाजा गाजासहितको लावालस्करले रथ तान्दै जावलाखेल पु¥याएको छ । जावलाखेल पु¥याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने […]

रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयो,  शनिबार भोटो देखाउने जात्रा मनाइने

काठमाडाैं : रातो मच्छिन्द्रनाथको रथलाई तानेर आज जावलाखेलमा पुर्‍याइएको छ।३ सातासम्म लगनखेलको थतिटोल चौबाटोमा रहेको रथ तानेर आज अपरान्ह जावलाखेलमा पुर्‍याइएको गुठी संस्थान शाखा कार्यालय ललितपुरले जनाएको छ। विभिन्न टोलका वासिन्दा भेला भएर गुरुज्यूको पल्टन, बाजागाजा सहितको लावालस्करले रथ तान्दै जावलाखेल पुर्‍याएका छन्।जावलाखेल पुर्‍याएको चौथो दिनमा भोटो देखाउने जात्रा मनाउने प्रचलन अनुसार अब आगामी जेठ २१ गते शनिबार भोटो देखाउने जात्रा हुने कार्यालयका प्रमुख हरिप्रसाद सुवेदीले ज

२१ जेठमा राताे मच्छिन्द्रनाथको भोटो देखाइने

ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार राताे मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा राताे मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्‍याइने साइत रहेको छ । जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ । २१ जेठ शनिबारका दिन राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहाद

आज भोटो देखाउने जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

३० वैशाख, काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएको छ । राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । आइतबार अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारी भोटो देखाउने जात्रामा सहभागी हुनेछिन् । …