मन्त्रालयले गठन गरेको वार्ता समितिको संयोजकमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेल रहेका छन्। समितिका सदस्यमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल रहेका छन्।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमणका क्रममा प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था नगरिएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ। समाजले भारतमा रहेका नेपालीले भोगिरहेका पहिचान, रोजगारी, शिक्षा, स्वास्थ्य र नागरिकतासम्बन्धी समस्या प्रधानमन्त्रीसमक्ष प्रत्यक्ष राख्न नपाएको गुनासो गरेको हो। समाजका पूर्वअध्यक्ष ठाकुर खनालले यसअघिका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्वको […]
७ मंसिर, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणको क्रममा अग्निपथले गर्दा रोकिएको गोर्खा भर्तीको विषयले प्रवेश नै पाएन । भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रिले भ्रमणका क्रममा अग्निपथको विषयमा छलफल नभएको बताएका हुन् …