२१ किलो गाँजासहित श्रीमान श्रीमती पक्राउ

सुनसरी, १५ भदौ । लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईटहरी उपमहानगरपालिका ४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय […]

सम्बन्धित सामग्री

हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ

खोटाङ । खोटाङमा महिलाको हत्या गरी लुटपाटमा संलग्न भएको अभियोगमा श्रीमान श्रीमती पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षकी पबित्रा तामाङको हत्या गरी गरगहना लुटपाट गरेको अभियोगमा प्रहरीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका श्रीमान ३३ वर्षीय दिपक श्रेष्ठ र श्रीमती २५ वर्षकी सृजना राईलाई पक्राउ गरेको हो । कर्तव्य ज्यान […] The post हत्या अभियोगमा श्रीमान श्रीमती पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अपहरण मुद्दाका दोषी श्रीमान श्रीमती पक्राउ

१ चैत, जनकपुरधाम । मानव बेचबिखन तथा ओसारपसार र अपहरण मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएपछि फरार रहेका एक दम्पतीलाई धनुषामा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-१३ बस्ने ४२ बर्षीय रामजी पासवान र ३२ बर्षीया उनकी पत्नी विभा पासवान छन् । दुबैलाई मंगलबार घर नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]

गाँजासहित श्रीमान-श्रीमती पक्राउ

सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन् ।

गाँजासहित श्रीमान-श्रीमती पक्राउ

सर्लाहीको हरिवनबाट शनिबार राति गाँजासहित श्रीमान-श्रीमती पक्राउ परेका छन् ।

खैरो हेरोइनसहित श्रीमान श्रीमती पक्राउ

सुनसरी, ८ कात्तिक । अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका–१४ एकम्बा बस्ने २७ वर्षीय शिवे सरदार र उनकै श्रीमती २८ वर्षीया सगुन माझी सरदारलाई ४१ ग्राम ५ सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन, नगद १५ हजार ७ सय १० रुपैयाँ र १ थान डिजिटल काँटा सहित शुक्रबार प्रहरीले पक्राउ गरेको […]

इटहरीमा गाँजासहित श्रीमान–श्रीमती पक्राउ

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले २१ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ । इटहरी १२ बाट सवारी साधन चेकजाँच गर्ने क्रममा विराटनगरतर्फ जाँदै गरेको प्र–१–०२–०४३ प ८८०४ नम्बरको मोटरसाइकलमा सवार दुईजनालाई गाँजासहित पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेमा धनकुटा सांगुरीगढी गाउँपालिका ८ घर भई हाल इटहरी ४ मा कोठाभाडामा […] The post इटहरीमा गाँजासहित श्रीमान–श्रीमती पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

धरानबाट लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ

धरान / सुनसरीको धरानबाट मंगलबार लागूऔषध सहित २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ बस्ने ३१ बर्षीय बिशन घले र उनको श्रीमती २२ बर्षीया पुन्य तामाङ रहेका छन् । उनिहरुलाई धरान भानुचौक स्थित रहेको तेह्रथुम होटल एण्ड लजको १०६ नम्बर कोठाबाट लागूऔषध ब्राउन सुगर ६ ग्राम ८० मिलिग्राम सहित पक्राउ गरिएको ईलाका... The post धरानबाट लागूऔषध सहित श्रीमान-श्रीमती पक्राउ appeared first on Purbeli News.

ब्राउन सुगरसहित झापाबाट श्रीमान-श्रीमती पक्राउ

झापा / झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् । मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । थापाका अनुसार जिल्ला प्रहरी कार्यालय... The post ब्राउन सुगरसहित झापाबाट श्रीमान-श्रीमती पक्राउ appeared first on Purbeli News.

झापाबाट ब्राउन सुगरसहित श्रीमान-श्रीमती पक्राउ

२९ पुस, काठमाडौं । झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित श्रीमान-श्रीमती पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा मेचीनगर नगरपालिका-१ बाहुनडाँगी बस्ने २१ वर्षीय सुजन राजपुत र उनकी १८ वर्षीय श्रीमती पुजा राजपुत (मगर) रहेका छन् । मेचीनगर नगरपालिका-१३ चारआली बजारबाट दुवै जनालाई नियन्त्रणमा लिएको झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए । थापाका अनुसार जिल्ला […]