२४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष (आव) को असारमा समिट लघुवित्त वित्तीय संस्थालाई गाभेको नेशनल लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानीमा कमीसँगै नाफा पनि घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ५० लाख ६३ हजार रुपैयाँ नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ । मर्जर नहुँदा गत आर्थिक वर्षको प्रथम […]