लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनले भागवण्डाको टुंगो लगाउनको लागि सकस देखिएको छ । पटक पटक बसेको गठबन्धनको बैठकमा दलहरु आ आफ्ना दाबी भएपछि टुंगाउनको लागि सकसदेखि शुक्रबार बसेको बैठकले वैशाख ६ गतेभित्र भागवण्डाको टुंगो लगाउने निर्देशन दिएको हो ।बुटवलमा बसेको प्रदेश स्तरिय पाँच दलीय गठबन्धनको बैठकले प्रदेशका १०९ वटै स्थानीय तहमा भागवण्डाको टुंगो लगाउनको लागि जिल्लाहरूलाई निर्देशन दिएको हो । बैठकले ४ गतेभित्र जिल्लाहरूले सहमतिमा भागबण्डाको टुंगो लगाएर प्रदेशमा जानकारी दिने निर्णय गरेको माओवा