चुनावकै लागि सरकारले वृद्ध भत्ताका लागि ६८ वर्षको उमेर हद बनायो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले वृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाउनुभएको छ । शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण […]

सम्बन्धित सामग्री

उमेर हद हटाएको विषयमा पत्रकारको प्रश्नमा ओलीको जवाफः यी चित्र राम्रा छन्

पार्टीको विधानबाट उमेर हद हटाइएको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उट्पट्याङ जवाफ दिएर तर्किएका छन्। आइतबार नेपाल कला परिषद्मा भइरहेको चित्र प्रदर्शनी अवलोकनका लागि पुगेका अध्यक्ष ओली त्यो विषयमा जवाफ ...

चुनाव लक्षित गरेर सरकारले बृद्ध भत्ताको उमेर घटायो : अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन् ।  शुक्रबार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको बताए । उनले सो सम्बन्धमा त्यसबाहेक अन्य कुनै लजिक छ भनि सरकारलाई प्रश्न समेत गरे । उनले काँग्रेस नेतृत्वको विगतक

७० वर्षे उमेर हदले ओलीलाई नछेक्ने, अर्को कार्यकाल पनि पूरा गर्न पाउने

नेकपा एमालेले पार्टीमा ७० वर्षे उमेर हद कायमै राख्ने भएको छ । यद्यपि, उक्त हदले ओलीलाई अध्यक्षको दोस्रो कार्यकाल पनि पूरा गर्न भने रोक्ने छैन । ललितपुरको गोदावरीमा भएको एमालेको विधान महाधिवेशनले उमेर हद उम्मेदवार बन्ने क्रममा लाग्ने व्यवस्था गरेको हो । ७० वर्ष नपुग्दासम्म ओली अध्यक्षको उम्मेदवार बन्न पाउने छन् ।  अध्यक्ष बनिसकेपछि बीचमै ७० वर्ष पुगे पनि कार्यकाल पूरा गर्न बाधा नपर्ने व्यवस्था विधानमा गरिएको छ । एमाले अध्यक्ष ओली हाल ७०औं वर्षमा चलिरहेका छन् । ७० वर्ष पूरा नभएकाले उनी पुन: अध्यक्ष बन्न र क...