स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले आजैदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्। यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।

सम्बन्धित सामग्री

भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल

सरकारले चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्।

भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल

सरकारले चितवनस्थित भरतपुर अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार डा पौडेललाई निर्देशक नियुक्त गरेको हुन्।

कालो ढुसीको संक्रमण बढ्दो, काठमाडौंमा पनि भेटिए संक्रमित

१७ जेठ, काठमाडौं । म्युकोरमाइकोसिस (कालो ढुसी) को संक्रमण देशका अन्य शहरहरुमा पनि देखिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल वीरगञ्जबाट देखिन थालेको यो संक्रमण बाँके, काठमाडौं लगायतका शहरमा देखिएको पुष्टि गर्छन् । वीरगञ्जमा वैशाखको तेस्रो साता ६७ वर्षीय एक पुरुषमा ब्लाक फङ्गस अर्थात कालो ढुसीको संक्रमण देखिएको थियो । […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा.कृष्ण पौडेल नियुक्त

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशक रहेका डा.पौडेललाई मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिइएको हो। यसअघिका प्रवक्ता प्रा.डा.जागेश्वर गौतम कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)को प्रमुख कार्यकारीमा नियुक्त भएपछि प्रवक्ताको पद खाली थियो।

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो।

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन्। डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली थियो। गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए। उनको स्थानमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पौडेललाई नियुक्त गरेको बताइएको छ।  पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका रुपमा थिए। उनला