सभामुखले वार्ता चाहेनन्, कांग्रेसले अग्रसरता लिनुपर्‍यो: एमाले

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा देखिएको गतिरोध अन्त्यका लागि मुख्य जिम्मेवारकर्ता सभामुखले अग्रसरता नलिएको प्रति चिन्ता व्यक्त गरेको छ ।

सम्बन्धित सामग्री

'सभामुख सबैका साझा हुनुपर्ने'

नेकपा (एमाले) का नेता एवं निवर्तमान गृहमन्त्री खगराज अधिकारीले सभामुख कुनै पनि दलको नेता नभइ सबैका साझा हुनुपर्ने बताएका छन्।...

एमाले सांसदसँग जंगिए सभामुख

२३ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेले नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटा जंगिएका छन् । आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएको भन्दै नेकपा एमालेले नाराबाजी सुरु गरेपछि सभामुख सापकोटाले प्रतिनिधिसभा नियमावलीको व्यवस्था हेर्नू भन्दै एमाले सांसदसँग जंगिएका हुन् । उनले एमालेले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै […]

सभामुख चलाउन मन छैन ? एमाले अध्यक्ष ओलीको सभामुख सापकोटालाई प्रश्न

एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि प्रसाद सापकोटालाई संसद चलाउन मन छ कि छैन भनेर प्रश्न गरेका छन् । १४ जना सांसदमाथि गरेको कारबाहीको सूचना नटाँसेकोमा आक्रोशित ओलीले सभामुख हुने वा माओवादी कार्यकर्ता बन्ने भन्ने रोज्नुपर्ने बताए। उनले भने, ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो। संसद चलाउनु छ कि छैन ?’

एमसीसीमा सभामुख नै अनिच्छुक

सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशनअन्तर्गतको सहयोग सम्झौता अनुमोदनका लागि तत्काल संसद्मा अघि नबढाउने संकेत देखाएका छन् ।

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल

सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ । सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा बिहीबार सभामुख सापकोटा  गृहमन्त्री खाँणबीच खासगरी संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय वि

सभामुख र राजनीतिक दलबीचको छलफल सम्पन्न

काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र दलहरुबीचको छलफल सम्पन्न भएको छ। छलफलमा संसद पुनः स्थापना र संसद विघटनका सम्बन्धमा चर्चा भएको थियो। सभामुख सापकोटाले विघटनविद्धटन भएको अवस्थामा के गर्दा उपयुक्त हुने विषयमा सुझाव माग गरेका थिए।

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं, जेठ २८ । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार सर्वदलीय बैठक बोलाएका छन्। सभामुख सापकोटाले आज दिउँसो २ बजे बैठक बोलाएका हुन्। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि सभामुख सापकोटाले नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा रहेका दलका नेता र पूर्व प्रधानमन्त्रीहरुलाई बोलाएका छन्। प्रतिनिधिसभा विघटनपछि सभामुख सापकोटाले पूर्व सभामुख र […]

सभामुख र पूर्व सभामुख छलफलमा

सभामुख अग्नि प्रसाद सापकोटाले पुर्व सभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गरेका छन्। मंगलबार संसद भवन बानेश्वरमा सभामुखहरु भेला भएर प्रधानमन्त्रीको कदममाथि छलफल गरेका हुन्। बैठकमा रामचन्द्र पौडेल, ओनसरी घर्ती, कृष्णबहादुर...

सभामुख र राजदूतबीच भेट

सभामुख अग्निप्रसाद सापकोटासँग हालै नेपालमा जिम्मेवारी सम्हालेका नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी जाने भोल्कबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले अष्ट्रेलियन राजदूतलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।   सभामुख सापकोटाले नेपाल र अस्ट्रेलियाबीच छ दशक लामो कूटनीतिक सम्बन्ध हार्दिक, सुमधुर, बहुआयामिक र नमुनायोग्य रहेको बताउँदै अस्टे«लियाले कोभिड–१९ नियन्त्रणमा हासिल गरेको उपलब्धिप्रति खुशी व्यक्त गरे।