सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिक खुसी

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक खुसी भएका छन्। कोरोना कहरले समस्या भएको भन्दै ज्येष्ठ नागरिकलाई घरैमा भत्ता दिनु भन्ने गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको निर्देशनपछि गाउँपालिकाका सबै वडा क...

सम्बन्धित सामग्री

चार दिन लाग्ने बाटो हिडेर घर–आँगनमै सामाजिक सुरक्षा भत्ता

फुङ्लिङ, २० कात्तिक । तोप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो । भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, […]

घर–आँगनमै सामाजिक सुरक्षा भत्ता

फक्ताङलुङ गाउँपालिकाले घर आँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरुआत गरेको छ । ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाका लागि घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको थालनी गरेको हो ।भौगोलिक विकटताका कारण सामाजिक सुरक्षा भत्ता लिन गाउँपालिका केन्द्र आउन र घर फर्किन चार दिनसम्म लाग्ने भएकाले ज्येष्ठ नागरिक, शारीरिक असक्त तथा एकल महिलाले सामाजिक सुरक्षा भत्ता लिन आउजाउ गर्न सास्ती खेप्दै आउनुपरेको थियो । तर शनिबारदेखि गाउँपालिकाले घरआँगनमै सामाजिक सुरक्षा भत्ता वितरण अभियानको सुरु

वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । ज्येष्ठ नागरिक तथा शारीरिक अशक्ततता भएकालाई सहज बनाउन वडाबाट सामाजिक सुरक्षा भत्ता प्रदान गर्न लागिएको हो । नयाँ आर्थिक वर्ष २०७९/८० को साउन दुई गतेदेखि पालिकाका ६ वटै वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको प्रबन्ध गरिएको गाउँपालिकाले जनाएको छ । […]

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकद्वारा सामाजिक सुरक्षा भत्ता माग

सरकारले ज्येष्ठ नागरिक एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिए जस्तै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले आफूहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन माग गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश र सुनौलो बिहानी समाजद्वारा आयोजित कार्यक्रममा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मानव अधिकारको अवस्था विषयक छलफल कार्यक्रममा सहभागी यौनिक तथा अल्पसङ्ख्यकले एकल महिला सरह आफूहरुलाई …

सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण

सल्यान : सल्यानको शारदा नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ। पहिलो चरणमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई मद्देनजर गर्दै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।बैंकमा आउजाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिँड्नु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाट

सामाजिक सुरक्षा भत्ता नपाएपछि भंगहामा ज्येष्ठ नागरिक धर्नामा

जनकपुरधाम – महोत्तरीको भंगहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा बसेका छन्। बिहीवार सीतापुर बजार भंगहामा सामाजिक सुरक्षा भत्ता अपचलनका जिम्मेवार नगरप्रमुख सञ्जीवकुमार साह रहेको भन्दै उनीविरुद्ध वृद्ध नागरिकहरू धर्ना बसेका हुन्। भंगहा नगरपालिका–९ भीमगढका सूर्यमान विश्वकर्माले आफूहरूले तीन–चार किस्ताको वृद्धभत्ता नपाएकाले के कारणले नपाएको बुझ्नका लागि धर्नामा बसेको बताए। त्यस्तै, रमेश यादवले […]

भत्ता बुझन् पालो पर्खिदै ज्येष्ठ नागरिक

तनहुँ, ९ फागुनः तनहुँको सदरमुकाम दमौलीस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिन ग्रामीण क्षेत्रबाट आएका ज्येष्ठ नागरिक ।-तस्बिरः सानेबहादुर नेपाली-रासस

कैलालीको टीकापुरस्थित बैंकमा सामाजिक सुरक्षा भत्ता लिनेको भिड

भजनी , ८ पुस: कैलालीको टीकापुरस्थित नेपाल बैंकमा सामाजिक सुरक्षा भत्ता लिन लामबद्ध ज्येष्ठ नागरिक । स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि निकै समस्या भएको ज्येष्ठ नागरिक बताउँछन् ।- तस्बिरः झलनाथ खनाल-रासस

सामाजिक सुरक्षा भत्ताका लागि यस्तो सकस

सरकारले ज्येष्ठ नागरिक तथा शारीरिक अपाङ्ता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ । स्थानीय तहबाट वितरण हुँदैआएको सो भत्तामा अनियमितता भएपछि बैङ्कमार्फत भुक्तानी दिन थालिएपछि अर्को समस्या थपिएको छ । सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षाभत्ता वितरणमा बैङ्किङ प्रणाली अपनाएका छन् । स्थानीय तहले बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता …

सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

बझाङ-स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् ।सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका […]